२०७७ साल असार २० गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी

पहिरोले मध्य पहाडी लोक मार्ग अवरुद्ध

पर्वत । मध्य पहाडी लोक मार्गमा पहिरो खसेर अवरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा पहिरो जाँदा सडक पुरिएको छ । सडक पुरिँदा दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन । बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट देशका विभिन्न...

६ असार , २०७७ रोशन तिवारी

गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा...

६ असार , २०७७ रेडियो नेपाल

तनहुँमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार तनहुँको घिरिङ गाउँपालिका तीन महिला र १४ पुरुष गरी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । भारतबाट फर्किएका उनीहरू...

५ असार , २०७७ किरण श्रेष्ठ

पर्वतका आठ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । कोरोना संक्रमण पुष्टि भई पर्वत कोरोना बिशेष अस्पतालमा भर्ना भएका आठ जना निको भएर घर फर्किएका छन् । जिल्लाको फलेवास नगरपालिकाका वर्ष २१ का तीन जना र वर्ष ४० का एक जना, कुश्मा नगरपालिकाका वर्ष २१ वर्षका...

४ असार , २०७७ रोशन तिवारी

गण्डकी प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा...

४ असार , २०७७ रेडियो नेपाल

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालवारीमा शनिवार पहिरोमा पुरिएका १३ वर्षिय जेनिस विकको शव आज बिहान फेला परेको छ । पाँच दिनदेखि बेपत्ता रहेका उनको आज बिहान शव भेटिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।...

३ असार , २०७७ रोशन तिवारी

पर्वतमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २९ पुग्यो

पर्वत । पर्वतमा आज थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट आई पर्वतको कुश्मास्थित क्वारेनटाइनमा बस्दै आएका फलेवास नगरपालिकाका दुई जना पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिनुभयो...

३ असार , २०७७ रेडियो नेपाल

गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए

कास्की– गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको...

३ असार , २०७७ रेडियो नेपाल

महानगरको न्यायिक इजलास पुनःसञ्चालन

पोखरा । बन्दाबन्दीले रोकिएको पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । बन्दाबन्दी घोषणापछि समितिले अनलाइनमार्फत उजूरी दर्ता व्यवस्था गरेको थियो । सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइनमार्फत उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको...

२ असार , २०७७ रेडियो नेपाल

पिसिआर परिक्षण नेगेटिभ आएमात्रै सक्रमितलाई घर पठाईने मुख्य मन्त्री गुरुङको दावी

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस कोभिड १९ का सबै सङ्क्रमितलाई संक्रमण मुक्त बनाएर मात्र घर पठाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले कोरोना संक्रमण भएपनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण विना...

२ असार , २०७७ कला राना
1 2 3 4 5 34