जुम्ला । १२ औं राष्ट्रिय जनगणना २०७८ मा सही तथ्याङ्क सकंलन गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । जुम्ला सदरमुकाम खलङ्गामा सोमबार आयोजित राष्ट्रिय जनगणना २०७८ को तयारी गोष्ठीमा सहभागीहरूले कोही नछुट्ने र कोही नदोहोरिने गरी २०७८ को जनगणनाबाट...
कर्णाली। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका सङ्क्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै...
कर्णाली। कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२...
सल्यान । एक छात्रालाई कोरोना पोजेटिभ देखिएपछि जिल्लाको शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । अन्य विद्यार्थीहरू जोखिममा पर्न नदिन आइतबारदेखि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको निर्णय...
दैलेख । दैलेखमा बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते सहित २० जना घाइते भएका छन् । दैलेख सदरमुकामतर्फ आइरहेको हिल्सा यातायातको ना ७ ख ६९६३ नं. बस अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरी उपचारका लागी...
सल्यान । सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरु गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु भएको हो । कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिहं केसीले झण्डै १० लाख लगानी...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा आश्चर्यजनक ढङ्गले नेकपा एमालेका ४ सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको...
काठमाडौं ।कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने÷नपाउने टुङ्गो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले...
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं.७ ताम्ती स्थित जनजागृति विद्यालयका छात्र छात्राहरू भाइरल ज्वरोले ग्रस्त भएका छन् । ताम्तीका करिब १ सय ४५ जना विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको छ । यति बेला देशभर बढेको वायु प्रदूषण, धुलो...
जुम्ला । मुगुको रारा ताल हुँदै जुम्ला घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि हुन थालेपछि जुम्लाका होटल व्यवसायी उत्साहित भएका छन् । चैत महिना लागेसँगै रारा ताल हुँदै जुम्ला आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । कोभिडका कारणले...