२०७७ साल माघ ६ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली

एउटै गाउँमा पाँच करोडको सुन्तला

सल्यान । सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८?९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा...

२ माघ , २०७७ दीपक शर्मा 

साँस्कृतिक पर्वले राष्ट्रिय एकता र सहिष्णुता कायम गर्न सहयोगः मुख्यमन्त्री शाही

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पु¥याएको बताउनुभएको छ । ‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस– २०७७’ का अवसरमा उहाँले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख,...

१ माघ , २०७७ रेडियो नेपाल

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरला बजार नजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शारदा नगरपालिका–६ बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो । ढोर चौरबाट श्रीनगर आउँदै...

२९ पुष , २०७७ दीपक शर्मा

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

काठमाडौँ । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेख्नुभएको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध...

२९ पुष , २०७७ रेडियो नेपाल

अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

रुकुम(पूर्व)।  जिल्ला प्रशासन कार्यालय ९रुकुम–पूर्व०ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो । गएको आर्थिक वर्षमा भने एक वर्षको...

२९ पुष , २०७७ रासस

सुर्खेतका सबै स्थानीय तहमा आयुर्वेद तथा जडीबुटी अभिमुखीकरण अभियान

सुर्खेत । कोरोना कहरपछि सुर्खेतलगायत आसपासका क्षेत्रमा आयुर्वेद औषधि तथा जडीबुटीतर्फ सर्वसाधारणको आकर्षण बढेको छ । कर्णाली प्रदेश सरकारले नागरिकको मागलाई मध्यनजर गर्दे आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम नै सञ्चालन गर्दे आइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले...

२८ पुष , २०७७ आकाश तारा बयक

जुम्लाका ४७ हजार बढी नागरिकले स्वास्थ्य बिमा गराए

जुम्ला । स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरू आएपनि स्वास्थ्य बिमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका...

२८ पुष , २०७७ सागर परियार

प्रदेश प्रमुख कलौनीद्वारा २२९औँ पृथ्वीजयन्तीको शुभकामना

कर्णाली। कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै उहाँले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्नुभएको...

२७ पुष , २०७७ रेडियो नेपाल

सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको भे७प–५२०६ नम्बरको मोटरसाइकलाई आज दिउँसो छिन्च स्थित पेट्रोल पम्प अगाडी ठक्कर...

२४ पुष , २०७७ आकाश तारा बयक

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, गराले गौडामा सडकबाट भेरी नदीमा बस खसेर दुर्घटना हुँदा एक जना घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३, का सुमन नेपाली रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । सडकबाट...

२३ पुष , २०७७ आकाश तारा बयक
1 2 3 4 67