२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली

स्यानिटाइजर उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला । देशभर अभाव भैईरहेको अबस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैले स्यानीटाईजर उत्पादन कार्य शुरू गरेको छ । नोवल कोरोना भाईरसको संक्रमणबाट वच्न अत्याआबश्यक पर्ने स्यानिटाईजर प्रतिष्ठानले आफै उत्पादन थालेको हो । नर्सिङ र फार्मेसीको टिमले प्रतिष्ठानभित्र १२ लिटरजति...

१३ चैत , २०७६ सागर परियार

कर्णाली प्रदेश सरकारले कोरोना भाईरस(कोभिड-१९) विरुद्धको प्रतिकार्यलाई थप तीव्रता दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) विरुद्धको प्रतिकार्यलाई थप तीव्रता दिने भएको छ । आज (बिहीबार) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्री तथा सचिवहरुको संयुक्त बैठकले हालसम्म भएका कामको समिक्षा गर्दै कोरोना भाईरस (कोभिड १९) विरुद्धको...

१३ चैत , २०७६ आकाश तारा बयक

उच्च ज्वरोपछि एक बालक आईसोलेसनमा

जुम्ला । जुम्ला तातोपानी गाउँपालिकाका ११ वर्षिय बाकलाई उच्च ज्वरो देखिएसँगै आईसोलेसनमा राखिएको छ । चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि उनलाई सिधै आईसोलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुनिल बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार बच्चामा १०२ देखि...

१३ चैत , २०७६ सागर परियार

भारतबाट आएका ३१ जना क्वारेन्टाईनमा

जुम्ला । भारतबाट जुम्ला भित्रिएका ३१ जनालाई क्वारेन्टाईन्मा राखिएको छ । यहाँको हिमा गाउँपालिका २४ जना, पातारासी गाउँपालिमा छ जना, र चन्दननाथ नगरपालिकाको स्थित प्राविधिक शिक्षालयमा एक गरी जना गरी ३१ जनालाई क्वारेन्टाईन्मा राखिएको हो । हिमा गाउँपालिकाले विश्वव्यापी...

१३ चैत , २०७६ सागर परियार

विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गर्दै प्रशासन

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले बिदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संलकन सुरु गरेको छ । विश्वका बिभिन्न देशमा रहि फर्र्किएकाहरुको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । जिल्लाका दश वटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक...

१३ चैत , २०७६ दिपक शर्मा

कोरोना परिक्षण सेन्टरको स्थापना गर्न माग

  जुम्ला । दुर्गम क्षेत्रको सबैभन्दा ठुलो स्वास्थ्य संस्थाका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिईन्छ । तर केहि पूर्वाधार अभावले जटिल खालको उपचारमा कठिनाई हुने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सेन्टर नहुँदा एकजनाको परिक्षण गराउन...

१२ चैत , २०७६ सागर परियार

जुम्लाका एक युवालाई कोरोनाको आशंका

जुम्ला । जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेन्टाईनमा राखिएको छ । सिंजाका ३२ वर्षिय यूवा भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन्मा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताउनुभयो । उहाँका...

१२ चैत , २०७६ सागर परियार

सल्यानमा २८ हजारको स्वास्थ्य परीक्षण, थप एक स्थानमा हेल्थ डेस्क स्थापना

सल्यान । सल्यानको कपुरकोटमा सञ्चालित हेल्थ डेस्कमा हालसम्म २८ हजारको स्वास्थ्य परीक्षण गरिएको छ । फागनु १ गतेबाट सञ्चालित हेल्थ डेस्कबाट २८ हजार आठ सय ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । अहिलेसम्म हेल्थ डेस्कमा परीक्षण गरिएका कुनै पनि...

१२ चैत , २०७६ दिपक शर्मा

लक डाउनको प्रभाव : भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर काम अवरुद्ध

जाजरकोट  -भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ । नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । काम...

१२ चैत , २०७६ हेमन्त केसी

एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

दुल्लू  -“तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना...

१२ चैत , २०७६ पुरुषोत्तम थापा 
1 2 3 4 5 20