२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली

सल्यानका एक दर्जन सामुदायिक विद्यालय समायोजन

सल्यान । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय तहले विद्यालय समायोजन (मर्ज)को काम सुरु गरेका छन् । कम विद्यार्थी भएका र भौतिक पूर्वाधारको अभाव भएका विद्यालयहरू समायोजन गर्न थालिएको हो । सल्यानको दार्मा गाउँपालिकाले शिक्षा ऐन अनुसार शिक्षा शाखाले...

२ असार , २०७७ दीपक शर्मा

सल्यानमा अघि बढ्दै विकास निमार्ण

सल्यान । बन्दाबन्दीका कारण झन्डै दुई महिनादेखि ठप्प भएका विकास निमार्ण अघि बढेको छ । सुरुमा केही समय अलमल भए पनि स्थानीय प्रशासनबाट अनुमति लिएर निमार्णका काम सुचारु गरिएका हुन । बन्दाबन्दीका कारण केही समय अलमल भए पनि अहिले...

३२ जेठ , २०७७ दीपक शर्मा

कर्णालीमा ९१६ जना कोरोना सङ्क्रमित

सुर्खेत – कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा...

३१ जेठ , २०७७ रेडियो नेपाल

सुर्खेतमा चाप बढेपछि सल्यानको स्वाब हेटौडा पठाइयो

सल्यान । सल्यान शारदा नगरपालिकाका एक सय आठ जनाको स्वाब हेटौडा पठाइएको छ । कर्णाली प्रदेश अस्पतालमा चाप धेरै भएपछि भारतबाट आएका एक सय आठ जनाको स्वाब हेटौडास्थित कोरोना प्रदेश प्रयोगशालामा पठाइएको हो । प्रदेश अस्पताल सुर्खेतमा अत्यधिक चाप...

३१ जेठ , २०७७ दीपक शर्मा

वाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि   

हेटौँडा  ।  वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका...

३१ जेठ , २०७७ रेडियो नेपाल

स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम 

खलङ्गा  ।  जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन...

३१ जेठ , २०७७ रेडियो नेपाल

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ६३

सुर्खेत ।  कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८,...

३० जेठ , २०७७ रेडियो नेपाल

सल्यानका दुई जनाले जिते कोरोना

सल्यान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएका सल्यान बनगाड कुपिण्डे नगरपालिका १ र ४ का दुई पुरुष निको भएर घर फर्किएका छन् । भारतको नासिकमा मजदुरी गरी फर्किएका वडा न १ का २० वर्षीय युवा र वडा...

२९ जेठ , २०७७ दीपक शर्मा

मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्   

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण...

२९ जेठ , २०७७ रेडियो नेपाल

टिपर दुर्घटनाका घाइतेको उद्धार

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गर्नुभएको छ । मुख्यमन्त्री शाही आज आफै नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट जानुभएको थियो । आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख...

२८ जेठ , २०७७ रेडियो नेपाल
1 3 4 5 6 7 36