२०७६ साल फागुन १३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली

कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक शुरु

सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज बिहान शुरु भएको छ । परिषद्को दोस्रो बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभयो । बैठकमा परिषद्को पहिलो बैठकको प्रतिबद्धता कार्यान्वयनको समीक्षा भइरहेको छ । बैठकको...

१० पुष , २०७६ रेडियो नेपाल

कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरु

सुर्खेत । कर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको आधुनिक प्रविधिमैत्री ‘भर्चुअल सिकाइ’ कक्षा सञ्चालन गरेको हो । नगरका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव...

१० पुष , २०७६ रेडियो नेपाल

काठमाडौँमा जुम्ली अर्गानिक जौको व्यापार

जुम्लामा । जुम्ला तातोपानी ६ का दलबहादुर खड्का विगत ६ वर्षदेखि काठमाडौँमा जुम्ली अर्गानीक जौको व्यापार गर्दै आएका छन् । हेला बालीका रुपमा हेरिने जौलाई काठमाडौँमा पुराएर खड्काले मनग्य आम्दानी गर्दै आएका हुन् । सुगर भएकाहरुलाई उत्तम हुने, मठमन्दिरमा...

९ पुष , २०७६ सागर परियार

मोबाइल पसल त्यागेर च्याउको बिउ उत्पादनमा रमाउँदै बस्याल

सल्यान । जिल्लाका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भइरहेका बेला शारदा नगरपालिका–१३ सांघारमूलमा च्याउको बीउ उत्पादन सुरु भएको छ । सांघारमुलका लालबहादुर बस्यालले मोवाइल पसल छोडेर च्याउको बीउ उत्पादन गर्न थालेका हुन । सल्यानसहित रोल्पा र रुकुमका किसानलाई लक्षित गरी बीउ...

९ पुष , २०७६ दिपक शर्मा

‘संविधानमा लेखिएका कुरा कार्यान्वयनमा आउनुपर्छ’

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् । ‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संविधानमा लेखिएका कुरा...

८ पुष , २०७६ रेडियो नेपाल

घरघरमा खानेपानी धारा पुगेपछि स्थानीय दंग

सल्यान । सल्यान शारदा नगरपालिका ८ मार्केमा लिफ्ट सिस्टम मार्फत गाउँमा पानी पुगेपछि स्थानीय दंग परेका छन् ।बिहान उठ्ने वित्तिकै पानीको जोहो गर्न चिन्ताले सताउदै आएका स्थानीयबासी घरभित्रै पानी आएपछि दंग परेका हुन । लिफ्ट मार्फत घरमा नै पानी...

५ पुष , २०७६ दिपक शर्मा

कानुन निर्माणमा स्थानीय तहको उदासिनता

पर्वत । पर्वतका स्थानीय सरकारले कानुन निर्माण गर्ने जाँगर देखाउन सकेका छैनन् । संविधानको अनुसूची ८ मा स्थानीय सरकारलाई २२ वटा एकल अधिकारको व्यवस्था गरेको छ । तिनै अधिकारभित्र रहेर स्थानीय सरकारले एक सय २५ कानुन बनाउन सक्ने उल्लेख...

५ पुष , २०७६ रोशन तिवारी

सल्यानको एक विद्यालयमा दुई शिक्षक पाँच बिद्यार्थी

सल्यान । कालीमाटी गाउँपालिका १, लक्ष्मीपुर हिवरेस्थित कालिका आधारभूत बिद्यालय विद्यार्थी बिहीन बनेको छ । एक कार्यालय सहयोगीसहित दुई शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा पाँच विद्यार्थी रहेका छन् । कक्षा १ मा दुई, २ मा एक र ३ मा दुई...

४ पुष , २०७६ दिपक शर्मा

कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश   

काठमाडौँ – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...

४ पुष , २०७६ रेडियो नेपाल

अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग

तनहुँ । तनहुँ समाज हङकङले जिल्लाका ५ विद्यालयका अपाङ्गता भएका बिद्यार्थी बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । समाजले स्थापना गरेको अक्षयकोषको व्याजबाट ती सामाग्रीहरु वितरण गरिएको हो । व्यास नगरपालिकाको बुद्ध दाहाल बहिरा आवासिय विद्यालय, सिन्धु आधारभुत विद्यालय,...

३ पुष , २०७६ किरण श्रेष्ठ
1 4 5 6 7 8 14