रुपन्देही । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरे पनि सवारी दुर्घटनाको सङ्ख्यामा भने कमी आउन सकेको छैन । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनकै अवधिमा समेत लुम्बिनी प्रदेशमा दुर्घटनाको सङ्ख्या बढी देखिएको छ । लुम्बिनी...
रुपन्देही । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिपरलाई टाइम कार्ड लागू गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुङ्गा बोकेर निर्बाध सडकमा गुड्ने टिपरका कारण दुर्घटनाको जोखिम बढेको छ ।...
देउखुरी। दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन...
पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई...
भैरहवा । रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो ।...
घोराही । बबई गाउँपालिकाले बेबारिसे अबस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो । हापुरे र हंसपुर क्षेत्रमा बेबारिसे अबस्थामा बस्दै आएका दुई ब्यक्तिलाई उद्धार गरी मानब सेवा आश्रम सुर्खेत पठाइएको अध्यक्ष भुबनेश्वर...
दाङ । देउखुरीको राजपुर बेला घाटमा डुबेर एक युवा बेपत्ता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा पौडी खेल्ने क्रममा बेला निवासी अन्दाजी २७ वर्षीय प्रदीप चौधरी बेपत्ता भएका हुन् । बिहीबार दिउँसो करिब १ बजेतिर...
रुपन्देही । रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो ।...
रुपन्देही । त्रिशुल ग्यास प्रालिले गुणस्तरहीन पुरानो सिलिण्डर नष्ट गर्न सुरु गरेको छ । एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगहरुमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहीन सिलिण्डरहरु नष्ट गर्न सुरु गरिएको त्रिशुल ग्यास प्रालिका व्यवस्थापक...
रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)बाट चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म २२ करोड २३ लाख मूल्य बराबरका सामान उत्पादन भई बिक्रीका लागि उद्योगबाट निर्यात भएका छन् । कोरोना महामारीका कारण गत चैतदेखि ४ महिनासम्म पूर्ण बन्द...