२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

अख्तियार कार्यालय बुटवल उजुरी बढ्दो, कर्मचारी नहुदा काममा प्रभावित

नेपालगञ्ज । , नेपालगञ्जमा पछिल्लो ६ महिनामा चार सय ५८ वटा उजुरी परेका छन् । सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार बाँके, बर्दिया र दाङ जिल्लाबाट चार सय ५८ वटा उजुरी परेका हुन् । बाँकेमा २ सय १०, दाङमा...

२७ माघ , २०७६ नवीन गिरी

विपत व्यवस्थापन पूर्व सूचना यन्त्र राख्न ताइवान र घोराही उपमहानगरपालिकाबीच सम्झौता

घोराही । घोराही उपमहानगरका छ स्थानमा बिपत व्यवस्थापन पूर्व सूचना प्रणालीको सेन्सर यन्त्र राख्ने गरी बिपत न्यूनिकरणका लागि राष्ट्रिय बिज्ञान तथा प्राविधि केन्द्र ताइवान र घोराही उपमहानगरपालिकाबीच सम्झौता भएको छ । नगर प्रमुख नरुलाल चौधरी र प्रबिधी केन्द्रका डा....

२७ माघ , २०७६ प्रेमबहादुर राम्जा मगर

कपिलवस्तुमा गैर कृषि व्यवसाय उत्प्रेरणा सम्बन्धी तालिम सम्पन्न

कपिलवस्तु । कपिलबस्तुको यशोधरा गाँउपालिकाको वडा नम्बर १,२ र ३ का एक सय पाँच जनालाई गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम प्रदान गरिएको छ । जिबिकोपार्जनकालागि स्थानीयस्तरमा गर्न सकिने उधम सम्बन्धी जानकारी प्रदान गरी उधमतर्फ आकर्षित गर्ने उद्देश्यले अपाङ्गता भएका...

२६ माघ , २०७६ रेडियो नेपाल

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

घोराही । दाङमा आज परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । तुलसीपुर र घोराहीमा परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ नवलपुर निबासी गीता चौधरीकी ७ बर्षीया...

२५ माघ , २०७६ प्रेमबहादुर राम्जा मगर

टिप्परलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु२ख ३७९८ नं को टिप्परलाई ओभरटेक गर्ने क्रममा लु२६प ८१८० नं को मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका–३ बस्ने ताराप्रसाद केसीको मृत्यु भएको...

२४ माघ , २०७६ रासस

दुई वर्षमा ३५ विधेयक

पोखरा। गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन...

२३ माघ , २०७६ रेडियो नेपाल

नागरिकको लगानी राष्ट्र निर्माणमा : मुख्यमन्त्री पोखरेल

रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै...

२३ माघ , २०७६ रेडियो नेपाल

३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ

नेपालगञ्ज । बाँकेमा नापी कार्यालयका सर्वेक्षकसहित अर्का एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयले नापी कार्यालय बाँकेका सर्वेक्षक यम बहादुर खत्री र लेखापढी व्यवसाय गर्ने प्रताप केसीलाई ३५ हजार रुपैयाँ...

२२ माघ , २०७६ नवीन गिरी

पाल्पामा बहुगुणकारी कालो धान खेतीप्रति आकर्षित   

पाल्पा – बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित हुँदै गएका छन् ।  किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । यो उच्च पोषणयुक्त धान हो...

२० माघ , २०७६ कृष्ण दर्नाल

कपिलबस्तुमा पोखरी तथा तालतलैयाको संरक्षणमा बिशेष ध्यान दिने प्रतिबद्धता (फोटोफिचर)

कपिलवस्तु । विश्व सिमसार सिमसार दिवसका अवसरमा कपिलबस्तुको यशोधरा गाउंपालिकाको वडा नम्बर १स्थित पुन्निहवा पोखरी नजिक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । २०औं विश्व सिमसार दिवसको अवसरमा यशोधरा गाउंपालिकाको वडा नम्बर १,२ र ३ का बाल क्लब, पोखरी ब्यवस्थापन...

१९ माघ , २०७६ रमेश कुर्मी
1 13 14 15 16 17 26