२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

वडा अध्यक्ष लगायतलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

अछाम । अछाममा छाउगोठ भत्काउने अभियानलाई असहयोग गर्दै वडा अध्यक्षलाई जातीय गालीगलौज गर्ने शिक्षक पक्राउ परेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नं.४ पायलको मष्टामाण्डौ आधारभूत विद्यालयका शिक्षक खम्म धामीलाई जातीय गालीगलौज गरेको आरोपमा अछाम प्रहरीले पक्राउ गरी मुद्दा...

१९ माघ , २०७६ टेकराज भण्डारी

प्रजातान्त्रिक मूल्य मान्यतामा आघात पुर्याउनु हुँदैन : सभापति देउवा

खस्यौली- नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पुर्याउने कार्य गर्न नहुनेमा जोड दिनुभएको छ । प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा...

१८ माघ , २०७६ रेडियो नेपाल

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु  

तुलसीपुर –दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ । गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८...

१७ माघ , २०७६ रासस

प्रदेश नं ५ मा ४८ विधेयक पारित

बुटवल । हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज ले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक...

१७ माघ , २०७६ रेडियो नेपाल

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यतिखेर मुलुक संविधान कार्यान्वयनको...

१६ माघ , २०७६ रेडियो नेपाल

सिसौको काठसहित तीन जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीको बिशेष टोलीले अवैध सिसौको काठसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरीचन्दनपुर र कोठियाघाट बर्दियाबाट खटिएको सयुक्त प्रहरी टोलीले शुक्रबार राती ११:००  बजे करिव एक लाख बराबरको (११ गोलिया)...

११ माघ , २०७६ संजय आचार्य

प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाका तीनै उम्मेदवार बिजयी

घोराही । प्रदेश नम्बर ५ बाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार बिजयी भएका छन् । नेकपाका तर्फबाट अपांग/अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा पाँच हजार चार २४ मतभारसहित बिजयी हुनुभएको छ । शर्माका प्रतिष्पर्धी...

९ माघ , २०७६ प्रेमबहादुर राम्जा मगर

प्रदेश ५ बाट राष्ट्रिय सभाको सदस्यमा महिलामा  घिमिरे निर्वाचित 

दाङ  – म राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित हुनुभएको हो । उहाँ पाँच हजार ७२८ मत ल्याएर...

९ माघ , २०७६ रेडियो नेपाल

राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर ५ मा प्रदेश सांसदको ८६, स्थानीय तहको दुई सय १७ मत खस्यो

घोराही । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा दुई जना मतदाता सहभागी भएनन् । बाँकी तीन सय तीन जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता...

९ माघ , २०७६ प्रेमबहादुर राम्जा मगर

नश्ल सुधार गरी मासु उत्पादन बढाउने उद्देश्यले उन्नत जातका बोका बितरण

  काठमाडौँ । कपिलबस्तुको यशोधरा गाउंपालिकाका केही कृषकलाई नश्ल सुधारका लागि उन्नत जातका बोका बितरण गरिएको छ । यूनाईटेड मिसन टु नेपाल यूएमएन ,दलित सामाजिक बिकास केन्द्र, डंगरीको संयुक्त साझेदारीमा नश्ल सुधारका लागि गाँउपालिकाका तीन वडामा गरी १० वटा...

८ माघ , २०७६ रमेश कुर्मी
1 14 15 16 17 18 26