२०७७ साल असार २६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

बाँकेमा २५ जना कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

  बाँके । बाँकेमा थप दुई जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका दुई जनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि (मांगल) काठमाडौं पठाइएकोमा दुई वटै नमुनाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ...

१९ चैत , २०७६ नवीन गिरी

यशोधरामा ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियान

कपिलबस्तु । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन कपिलबस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ ले ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ । गाउँको सबै स्थानलाई संक्रमणबाट जोगाउन र जनसाधारणमा सचेतना समेत फैलियोस् भनेर यशोधरा गाउँपालिकाको वडा नम्बर ३...

१९ चैत , २०७६ दीपचन्द पासवान

नौँ सय सवारीका साधन नियन्त्रण, लकडाउनपछि जरिवाना गरेर छोडिने

घोराही । दाङमा बितेको एक हप्तामा नौँ सय सवारीका साधन नियन्त्रणमा लिइएको छ । सरकारले लकडाउन सुरु गरेपछि अबज्ञा गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा नौँ सय १३ सवारीका साधन नियन्त्रणमा लिइएको हो । चैत्र ११ गतेदेखि १७...

१८ चैत , २०७६ प्रेमबहादुर राम्जा मगर

बाँकेमा एम्बुलेन्स र मोटरसाइकल  एकापसमा  ठोक्किंदा एक जनाको मृत्युु

नेपालगन्ज  । बाँकेमा एम्बुलेन्स र मोटरसाइकल  एकापसमा  ठोक्किंदा एक जनाको मृत्युु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ दशविगाह नजिकै आज विहान १० बजे एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा...

१८ चैत , २०७६ नवीन गिरी,

ज्वरो र खोकीको लक्षण देखिएका बिरामी अस्पतालको गेटबाटै फिर्ता

पाल्पा । बगनासकाली पोखराथोकका २० बर्षीय दामोदर कुमाललाई पाल्पाका ठूला अस्पतालले नै उपचार नगरी फर्काएका छन् ।ज्वरो र खोकीको लक्षण देखिएका कुमाललाई अस्पतालले फर्काइदिएका छन । तानसेनस्थित युनाइटेड मिशन अस्पतालले उपचारका लागि बेड नभएको भन्दै फिर्ता गरेको हो ।...

१७ चैत , २०७६ बिष्णु खनाल

कतारबाट आएकी युवतीको रिर्पोट नेगेटिभ

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीको क्वरेन्टाइनमा बस्दै आएकी एक युवतिको रिर्पोट नेगेटीभ आएको छ । गत चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी बबई गाउँपालिका–२ ट्वाङखोला निबासी २१ बर्षकी लक्ष्मी वलीको रिर्पोट नेगेटीभ आएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल...

१६ चैत , २०७६ ओपेन्द्र बस्नेत

नमुना परीक्षणका लागि छ जनाको स्याम्पल  काठमाडौं पठाइयो

तुलसीपुर । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालबाट भर्ना भएका २४ जना मध्ये १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । नमुना परीक्षणका लागि छ जनाको स्याम्पल काठमाडाँै पठाइएको छ । नमुना परीक्षणका लागि स्याम्पल हिजो काठमाडाँै पठाएको राप्ती...

१६ चैत , २०७६ ओपेन्द्र बस्नेत

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना

बाँके । काठमाडौंबाट नेपालगन्ज आइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)को जहाज दुर्घटनामा परेको छ । कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आइरहेको नेपाल एयरलाइन्सको 9NAKU-E कल साईन भएको जहाज नेपालगन्ज बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको (नेपाल एयरलाइन्स...

१५ चैत , २०७६ गुरमुरत यादव

नेपालगन्जमा नै ‘पिपिई’को उत्पादन सुरु

बाँके । कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न डाक्टरले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट)को उत्पादन नेपालगन्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगन्जकै एक ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलमा...

१४ चैत , २०७६ गुरमुरत यादव

नेपालगन्जको सीमा नाकामा अलपत्र परेका १६ नेपालीको उद्दार

नेपालगन्ज  । बाँकको नेपालगन्जस्थित जमुनाहा सीमा नाकामा अलपत्र परेका १६ जना नेपालीको आज साँझ उद्दार गरिएको छ । दुई दिनदेखि अलपत्र परेका उनीहरुलाई उद्दार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।...

१३ चैत , २०७६ नवीन गिरी
1 15 16 17 18 19 34