२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

निःशुल्क स्वास्थ्य शिबिरबाट चार सयभन्दा बढी लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ मा आज  एकदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा नम्बर ३ को लोहरौलीस्थित श्री किसान आधारभूत बिधालयमा संचालित महिला तथा बालबालिका लक्षित एकदिने निःशुल्क स्वास्थ्य शिबिरमा ४०० भन्दा बढीले...

१९ पुष , २०७६ रेडियो नेपाल

बिकास र समृद्धिका लागि ध्यान दिन आग्रह : मुख्यमन्त्री पोखरेल

घोराही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली सञ्चार माध्यमले बिकास र समृद्धिका लागि कलम चलाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीबाट प्रकाशन हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३ औँ बार्षिकोत्सबका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।...

१८ पुष , २०७६ रेडियो नेपाल

पुर्व –पश्चिम राजमार्ग सरसफाई

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम राजमार्ग सरसफाई गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पुर्व–पश्चिम राजमार्गको अम्रेनी–कर्णाली चिसापानी खण्ड र रम्मापुर सैनावार खण्डको करिब ३१ कि.मी. सडक खण्डमा सरसफाइ गरिएको हो । निकुञ्ज...

१४ पुष , २०७६ संजय आचार्य

प्रदेश–५ ले नेपाल भ्रमण बर्ष-२०२० को उद्घाटन बर्दियामा गर्दै

बर्दिया । प्रदेश नम्बर ५ ले नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन बर्दियाको ठाकुरद्धारामा गर्ने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गर्दै प्रदेश नम्बर ५ को सरकारले बर्दियामा भ्रमण बर्षको उद्घाटन गर्ने भएको हो । प्रदेश नम्बर ५...

१४ पुष , २०७६ टिकाराम चौधरी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा आगजनी

काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय बसन्तपुरमा गएराती आगजनी भएको छ । आगजनीबाट वडा कार्यालयमा रहेका फर्निचर,दराज कम्प्यूटरलगायत केही कागजपत्रसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनीका कारण उठेको धुंवाले वडा कार्यालय भवन समेत...

१४ पुष , २०७६ सुरेन्द्रमणि त्रिपाठी

डोजरमाथी ढिस्को खस्दा चालकले मृत्यु

रोल्पा । रोल्पामा सडक खन्दै गरेको डोजर माथि चट्टानसहित ढिस्स्को खस्दा चालकको मृत्यु भएको छ । बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको बेला आईतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियोे ढिस्कोले च्यापिएर...

१३ पुष , २०७६ घनश्याम के सी

जनताका स्वास्थ्य सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता हुदैन : राज्यमन्त्री रावत

बर्दिया । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जनताका स्वास्थ्यमा सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता नहुने बताउनु भएको छ । बर्दिया जिल्ला अस्पताल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।...

१३ पुष , २०७६ रेडियो नेपाल

२१ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

तुलसीपुर । तुलसीपुरको गोलौराबाट २१ हजार नगदसहित जुवा खेलिरहेका तीन गाउँका १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –६ निबासी हरी वली, पवन भारती, पुर्ण भण्डारी, गनेस सुनार, टंक गिरी, इश्वरी प्रसाद खड्का, टिकाराम बस्नेत, दोर्णबहादुर बस्नेत,...

१२ पुष , २०७६ ओपेन्द्र बस्नेत

‘समृद्ध प्रदेश, खुशी जनता’को परिकल्पनाको शुरुआत : कानूनमन्त्री केसी

रुपन्देही – बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक...

५ पुष , २०७६ रेडियो नेपाल

तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, पाँच घाइते

दाङ । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाँउपालिका वडा नम्मर ४ की २९ बर्षिय गीता बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय...

४ पुष , २०७६ अमर क्षितिज भण्डारी
1 16 17 18 19 20 26