२०७७ साल जेठ २० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

डोजरमाथी ढिस्को खस्दा चालकले मृत्यु

रोल्पा । रोल्पामा सडक खन्दै गरेको डोजर माथि चट्टानसहित ढिस्स्को खस्दा चालकको मृत्यु भएको छ । बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको बेला आईतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियोे ढिस्कोले च्यापिएर...

१३ पुष , २०७६ घनश्याम के सी

जनताका स्वास्थ्य सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता हुदैन : राज्यमन्त्री रावत

बर्दिया । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जनताका स्वास्थ्यमा सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता नहुने बताउनु भएको छ । बर्दिया जिल्ला अस्पताल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।...

१३ पुष , २०७६ रेडियो नेपाल

२१ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

तुलसीपुर । तुलसीपुरको गोलौराबाट २१ हजार नगदसहित जुवा खेलिरहेका तीन गाउँका १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –६ निबासी हरी वली, पवन भारती, पुर्ण भण्डारी, गनेस सुनार, टंक गिरी, इश्वरी प्रसाद खड्का, टिकाराम बस्नेत, दोर्णबहादुर बस्नेत,...

१२ पुष , २०७६ ओपेन्द्र बस्नेत

‘समृद्ध प्रदेश, खुशी जनता’को परिकल्पनाको शुरुआत : कानूनमन्त्री केसी

रुपन्देही – बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक...

५ पुष , २०७६ रेडियो नेपाल

तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, पाँच घाइते

दाङ । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाँउपालिका वडा नम्मर ४ की २९ बर्षिय गीता बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय...

४ पुष , २०७६ अमर क्षितिज भण्डारी

बेमौसमी पानीले दाङमा करिव आठ करोडको ईट्टा नोक्सान

घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने ८ करोड मूल्य बराबरको इट्टा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ वटा इट्टा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा २ करोड काँचो इट्टा पानीले भिज्दा पौने ८ करोड रुपैयाँको क्षति भएको...

२८ मंसिर , २०७६ प्रेम राम्जा मगर

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुबा पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बर्दियाका ४० बर्षिय एक पुरुषले विगत केही महिनादेखि आफ्नै १८ बर्षिय छोरीलाइ यातना तथा धम्की दिई जबरजस्ती करणी गरि राखेको जिल्ला...

२८ मंसिर , २०७६ संजय आचार्य

वर्षात्ले इँटा नष्ट,१० करोड बढीको नोक्सानी

राँझा । शुक्रबार दिनभरको वर्षात्का कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको छ । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो । उहाँका...

२८ मंसिर , २०७६ रेडियो नेपाल

अवैध सामानसहित सात जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले ठूलो मात्रामा बदाम सहित सात जनालाइ पक्राउ गरेको छ । भन्सार छली अवैध रुपमा जुटको बोरीमा अन्दाजी. दुई क्विन्टल बदाम ल्याउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।...

२६ मंसिर , २०७६ संजय आचार्य

तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेल

भद्रपुर, ११ मङ्सिर –  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान...

११ मंसिर , २०७६ रेडियो नेपाल
1 17 18 19 20 21 27