२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

कतारबाट आएकी युवतीको रिर्पोट नेगेटिभ

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीको क्वरेन्टाइनमा बस्दै आएकी एक युवतिको रिर्पोट नेगेटीभ आएको छ । गत चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी बबई गाउँपालिका–२ ट्वाङखोला निबासी २१ बर्षकी लक्ष्मी वलीको रिर्पोट नेगेटीभ आएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल...

१६ चैत , २०७६ ओपेन्द्र बस्नेत

नमुना परीक्षणका लागि छ जनाको स्याम्पल  काठमाडौं पठाइयो

तुलसीपुर । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालबाट भर्ना भएका २४ जना मध्ये १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । नमुना परीक्षणका लागि छ जनाको स्याम्पल काठमाडाँै पठाइएको छ । नमुना परीक्षणका लागि स्याम्पल हिजो काठमाडाँै पठाएको राप्ती...

१६ चैत , २०७६ ओपेन्द्र बस्नेत

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना

बाँके । काठमाडौंबाट नेपालगन्ज आइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)को जहाज दुर्घटनामा परेको छ । कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आइरहेको नेपाल एयरलाइन्सको 9NAKU-E कल साईन भएको जहाज नेपालगन्ज बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको (नेपाल एयरलाइन्स...

१५ चैत , २०७६ गुरमुरत यादव

नेपालगन्जमा नै ‘पिपिई’को उत्पादन सुरु

बाँके । कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न डाक्टरले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट)को उत्पादन नेपालगन्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगन्जकै एक ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलमा...

१४ चैत , २०७६ गुरमुरत यादव

नेपालगन्जको सीमा नाकामा अलपत्र परेका १६ नेपालीको उद्दार

नेपालगन्ज  । बाँकको नेपालगन्जस्थित जमुनाहा सीमा नाकामा अलपत्र परेका १६ जना नेपालीको आज साँझ उद्दार गरिएको छ । दुई दिनदेखि अलपत्र परेका उनीहरुलाई उद्दार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।...

१३ चैत , २०७६ नवीन गिरी

नेपालगन्ज नाकामा १६ जना नेपाली दुई दिनदेखि अलपत्र

नेपालगन्ज । बाँकको नेपालगन्जस्थित जमुनाहा सीमा नाकामा १६ जना नेपाली दुई दिनदेखि अलपत्र परेका छन् । उनीहरु भारतको गुजरातबाट गाडी रिजर्भ गरेर हिजो (बुधबार) बिहान आएका हुन् । उनीहरुको समूहमा दुईजना महिला र दुई बालक पनि छन् । उनीहरु...

१३ चैत , २०७६ नवीन गिरी

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि दाङका सबै वडामा सर्वदलीय समिति गठन हुने

घोराही । कोरोना भाइरस (कोभिड-१९ ) नियन्त्रणका लागि दाङका सबै वडामा सर्बदलीय समिति गठन हुने भएका छन् । कोरोना अस्पताल बेलझुण्डीको बैठकले जिल्लाका रहेका सय वटा वडामा समिति गठन गर्ने निर्णय गरेको हो । अस्पताल ब्यबस्थापन समितिका संयोजक एवं...

१३ चैत , २०७६ प्रेमबहादुर राम्जा मगर

फ्रान्स हुँदै कतारबाट आएको जहाजमा रहेका बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखियो

नेपालगञ्ज । फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा यात्रा गरेका बाँकेका तीन जनालाई प्रहरीले पहिचान गरी क्वारेन्टाइनमा राखेको छ । उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो ।...

१२ चैत , २०७६ नवीन गिरी

राहत कोषमा उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ को सहयोग

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले स्थापना गरेको राहत कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ समितिले रु दुई लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण देश विषम परिस्थितिमा...

१२ चैत , २०७६ रेडियो नेपाल

कपिलवस्तुमा ४५ जना क्वारेनटाइनमा, कुन पालिकाको अवस्था के ?

कपिलवस्तु । कपिलवस्तु जिल्ल्मा बुधबारसम्म ४६ जनालाई क्वारेनटाइनमा राखिएको छ । मुलुकभर कोरोनाको सन्त्रास बढिरहेका बेला कपिलवस्तुका बिभिन्न स्थानबाट कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई क्वारेनटाइनमा राखिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार...

१२ चैत , २०७६ हरि अधिकारी
1 2 3 4 19