२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

पार्टीभित्र फाटो ल्याउनेहरु सक्रियः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीबीचको ऐतिहासिक एकतापछि दुई तिहाइको सरकार बलियो बन्दै गएको देखेर पार्टीभित्र फाटो ल्याउनेहरु सक्रिय भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा...

५ फागुन , २०७५ रेडियो नेपाल

निराशाका कुराहरुमा समय खेर फाल्न नहुनेः प्रधानमन्त्री

काठमाडौं । आगामी फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवश बिषेश कार्यक्रमको आयोजना गरेर मनाउन, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ  । गृहमन्त्रालयले आज आयोजना गरेको मुल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले...

५ फागुन , २०७५ विमल ज्ञवाली

आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग

बनेपा ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीस्थित छापका आगलागीपीडित गङ्गाबहादुर तामाङको परिवारलाई हिमाली गाउँ संरक्षण समितिले सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष नीरध्वज लामा नेतृत्वको टोलीले पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, भान्साका लागि आवश्यक पर्ने भाँडादेखि खाद्यान्न सामान र लत्ताकपडा उपलब्ध...

३ फागुन , २०७५ रेडियो नेपाल

भ्रष्टाचारी विकास विरोधी हुन् : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि...

३ फागुन , २०७५ रेडियो नेपाल
1 24 25 26