२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५

बाँकेमा भोलीबाट जनता कर्फ्यु

नेपालगञ्ज । बाँकेमा भोलिदेखि जनता कर्फ्यु लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता कर्फ्यु लगाउने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्कन नदिने बताउनुभयो ।...

१० चैत , २०७६ नवीन गिरी

भारतको रुपैडिहामा अलपत्र परेका करिब पाँच सय नेपालीको उद्दार

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका पारी भारतको रुपैडिहामा अलपत्र परेका करिव पाँच सय नेपालीलाई आन उद्दार गरिएको छ । स्वास्थ्य जाँच गरेर नेपालगन्ज ल्याइएका उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले...

१० चैत , २०७६ नवीन गिरी

कावासोतीमा दुई वटा स्कुटर एक–आपसमा ठोकिँदा एक जनाको मृत्यु, चार जना घाईते

कावासोती । पूर्वि नवलपरासीको कावासोती–८ खर्कट्टा जंगलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । आज बिहान करिब ११ः०० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४४प ४६२ नम्बरको स्कुटर र बिपरित दिशाबाट...

१० चैत , २०७६ भबिश्वर पाण्डे

सडक दुर्घटना परी गंगादेब गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पुनको निधन

घोराही । दाङमा भएको सडक दुर्घटनामा परी रोल्पाका एक प्रशासकीय अधिकृतको निधन भएको छ । मोटरसाइकलमा सवार गंगादेब गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत गणेश पुनको निधन भएको हो । काठमाडौँबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्बरको बस र...

१० चैत , २०७६ प्रेमबहादुर राम्जा मगर

नेपालगञ्जमा ४० बेडको आइसोलेसन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा ४० वेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस बिरुद्धको जिल्लास्तरीय समन्वय समितिले २४ घण्टामै ४० बेडको कक्ष स्थापना गरेको हो । नेपालगञ्जस्थित खजुरा रोडमा रहेको लायन्स डेण्टल अस्पतालमा उक्त  आइसोलेसन कक्ष स्थापना गरिएको ...

९ चैत , २०७६ नवीन गिरी

नेपालगञ्ज नाका आजदेखि सात दिनका लागि बन्द

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित जुमनाहा नाका आजदेखि एक साताका लागि बन्द गरिएको छ । नेपाल र भारतका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा जमुनाहा नाका एक साता बन्द गर्ने सहमति भएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सीमा...

९ चैत , २०७६ नवीन गिरी

बाँकेमा भोलिदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द हुने

नेपालगञ्ज । कोरोनाको बढ्दो संक्रमण रोक्न बाँकेमा भोलिदेखि खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्लास्तरीय टास्कफोर्सको...

८ चैत , २०७६ नवीन गिरी

‘बजारमा नुनको अभाव छैन्’

नेपालगञ्ज । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपालगञ्ज कार्यालयले नुनको पर्याप्त मौज्दात रहेको जनाएको छ । बजारमा नुनको अभाव भएको हल्लासंगै ग्राहकले एकैचोटी धेरै नुन किन्न थालेपछि कार्यालयले एक बर्षलाई पुग्ने नुन मौज्दात रहेको जनाएको हो । कार्यालय प्रमुख मनोजकुमार...

७ चैत , २०७६ नवीन गिरी

आफनै साथीको खुकुरी प्रहारबाट गाउँपालिकाका अध्यक्षको छोराको मृत्यु

तुलसीपुर । आफनै साथीहरुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा डाँगीको काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र...

३ चैत , २०७६ रेडियो नेपाल

तुलसीपुरमा १०० श्ययाको अस्पताल बन्दै 

तुलसीपुर, १ चैत  –   दाङको तुलसीपुरमा १०० श्ययाको अस्पताल बन्ने भएको छ ।  तुलसी अस्पताल प्रालिले १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर...

१ चैत , २०७६ रासस
1 2 3 4 5 19