२०७६ साल फागुन १३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ :मन्त्री  कार्की

बिराटनगर । सुरक्षा सम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान एंव कानुन निमार्ण तथा सुशासन कायम गर्ने उदेश्यले बिराटनगरमा आजदेखि सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको सयुक्त गोष्ठी शुरु भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना...

१२ पुष , २०७६ कुमोद अधिकारी

‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’ : मन्त्री हिक्मतकुमार कार्की

विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सबै प्रदेशबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान...

१२ पुष , २०७६ रेडियो नेपाल

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या

भद्रपुर, झापा । झापाको शिवसताक्षी नगरपालिका– ६ बस्ने बुधराम मुर्मुले छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय मुर्मुले श्रीमती ३९ बर्षीया फङके किस्कु मुर्मुको बिहीबार राति हत्या गरेका हुन् । भारतको डिगलबैंक पञ्चायत घर भई...

११ पुष , २०७६ रोहित काफ्ले

रोटरी विर्तामोडद्वारा परिवार नियोजन संघलाई अल्ट्रासाउण्ड मेशिन

भद्रपुर । रोटरी क्लव अफ विर्तामोडले परिवार नियोजन संघ झापालाई दुईवटा अत्याधुनिक अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ को ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तर्गतको सामाजिक कार्यक्रमअनुसार ४५ लाख ४४ हजार मूल्य बराबरको पोर्टेबल अल्ट्रासाउण्ड मेशिन संघलाई प्रदान...

११ पुष , २०७६ रेडियो नेपाल

बिर्तामोड नगरपालिकाबाट तीन सय ६५ विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा । जाडो मौसम शुरु भएसँगै झापा बिर्तामोड नगरपालिकाबाट एक हजार बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्ने लक्ष्य राखिएको न्यानो कपडा बितरण कार्यक्रम अन्तर्गत आज सम्ममा विपन्न परिवारका तीन सय ६५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियान्ताहरुको...

१० पुष , २०७६ निशेष राई

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु

झापा   भद्रपुर । नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका...

९ पुष , २०७६ रोहित काफ्ले

मालपोत कार्यालय सुनसरीमा भेटेको नगद पाँच लाख रकम फिर्ता

सुनसरी । मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत कार्यालय सहयोगी कोपिला दाहालले भेटेको नगद पाँच लाख रकम फिर्ता गरेकी छिन् । दाहालले मालपोत कार्यालय सरसफाई गर्दै गर्दा कुचोले बडार्ने क्रममा एक लाखका पाँचवटा गड्डी भेटाएकी थिइन् । कार्यालय सरसफाईको क्रममा...

९ पुष , २०७६ आशिष कुमार यादव

अत्याधुनिक हतियार एसएमजीसहित नौ हजार गोली बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौलको एकता टोलबाट अत्याधुनिक हतियार एसएमजीसहित नौ हजार बढी गोली बरामत गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको अवस्थामा हतियारसहित ठूलो परिणाममा...

७ पुष , २०७६ आशिष कुमार यादव

झापामा चिसो बढेसँगै जनजीवन प्रभावित, आज दिनभर हवाई उडान अवरुद्ध

झापा । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ । आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री...

६ पुष , २०७६ निशेष राई

भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

झापा । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी...

६ पुष , २०७६ रेडियो नेपाल
1 8 9 10 11 12 21