२०७६ साल चैत २२ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

सोलुखुम्बुको लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका एक नेपालीसहित १९ पर्यटकको उद्दार

सोलुखुम्बु । सोलुखुम्बुको लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका एक नेपाली सहित १८ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपालमा लगडाउन भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकहरुको उद्दार गरी काठमाडाँै लगिएको हो । उद्दार गरिएका मध्ये एक...

१४ चैत , २०७६ सन्तोष राउत

सुनसरीमा बिदेशबाट फर्किएकालाई खोज्न प्रहरी परिचालन

सुनसरी । सुनसरीमा बिश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस(कोभिड–१९)को उच्च सतर्कता अपनाइएको छ । पहिलो चरणमा सचेतना दिइएको जिल्लामा अहिले बिदेशबाट फर्किएकाहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी परिचालन गरेको छ । सुनसरी जिल्लामा भारतसहित अन्य देशबाट आएका सबैलाई...

१४ चैत , २०७६ आशिष कुमार यादव

अति विपन्नलाई खाद्यान्न वितरण

सोलुखुम्बु । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामा मजदुरी गर्ने परिवारका लागि सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिका सदस्यको एक महिनाको सेवा...

१४ चैत , २०७६ सन्तोष राउत

सोलुखुम्बुमा पर्याप्त क्वारेन्टाइन, कोरोना सङ्क्रमित युवतीसँगै आएका सोलुखुम्बुका चारजना सम्पर्कमा

सोलुखुम्बु । बिश्वभरी फैलिरहेको नोबेल केरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट बच्नका लागि सोलुखुम्बुमा पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सदरमुकाममा मात्र ४० बेडको क्वारेन्टाइन तयार गरिएको छ भने सबै पालिकाले...

१३ चैत , २०७६ सन्तोष राउत

इलाममा लकडाउन हुँदा मोटरसाइकल ओहोरदोहोर बढि भएपछि स्थानीयले गरे बाटो बन्द

इलाम । इलाम नगरपालिका ८ मा स्थानीयबासीले बाटो बन्द गराएका छ्न । कोेरोना संक्रमण (कोभिड १९)का कारण देशभर लकडाउन हँुदा मोटरसाइकलमा ओहोरदोहोर बढि भएपछि स्थानीयले बाँस राखेर सुचनासहित बाटो बन्द गरेको स्थानीय रमेश भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको ग्रामीण...

१३ चैत , २०७६ सविता पाण्डे

इलाम नगरपालिकामा कोरोना नागरिक सुरक्षा कोष स्थापना

इलाम । कोरोना भाइरस (कोभिड -१९)को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्न इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोष स्थापना गरेको छ । कोषमा नगरपालिकाले तत्काल १० लाख रुपैया रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने इलाम नगरपालिकाका प्रशासकीय...

१३ चैत , २०७६ सविता पाण्डे

कोभिड -१९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि मानिसको दुरी कम गर्न झापामा अपनाइयो यस्तो उपाय

भद्रपुर, झापा । मनिस मानिसबीचको नजिकको सम्पर्कबाट संक्रमण फैलने नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न उपाय अउन थालिएको छ । लकडाउनको अवस्थामा पनि खुला रहने औषधी तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तु र तरकारीका...

१३ चैत , २०७६ रोहित काफ्ले

भोजपुरमा एक सय बेडको क्वारेन्टाइन कक्ष स्थापना

भोजपुर । बिश्वभर कोरोना भाइरस (कोभिड १९) को प्रभाव बढी रहँदा त्यसको जोखिमबाट जोगिन पूर्वी पहाडी जिल्ला भोजपुरमा एक सय बेडको क्वारेन्टाइन स्थापना गरिसकिएको छ भने दुई अझै थप्ने तयारी छ । भोजपुर नगरपालिका वडा नम्वर ६ को देउरालमा...

१३ चैत , २०७६ निरोज कोइराला

बोलेरो दुर्घटनाका दुई घाइतेलाई थप उपचार गर्न धरान पठाइयो

भोजपुर । भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिका १ स्थित भित्री सडकखण्डमा संखुवासभाबाट कुलुङतर्फ आउँदै गरेको को १ ज ३६४८ नं. को बोलेरो गाडी आँफै अनियन्त्रित भएर दुर्घटना हुदाँ घाइते भएका चालक र मालिकलाई थप उपचारका लागि धरान पठाइएको छ ।...

१२ चैत , २०७६ निरोज कोइराला

खाद्य सामाग्रीको अवस्था बुझन बजार अनुगमन

भोजपुर । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिंला बजारमा रहेका बजारहरुको अनुगमन गरिएको छ । बिश्व कोरोना भाइरसको चपेटामा परिरहेको समयमा बजारमा भएका अति आवश्यक खाद्य सामाग्री स्थानिय उपभोक्ताका निमित्त पर्याप्त भए नभएको जानकारी लिने उद्धेश्यका साथ...

११ चैत , २०७६ निरोज कोइराला
1 2 3 4 29