२०७७ साल असार २६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

प्रधानमन्त्री ओली जन्मघरमा   

म्याङ्लुङ –  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका...

११ फागुन , २०७६ उमेश नेपाली

प्रधानमन्त्रीको जन्मदिन मनाउन उर्लियो मास

आठराई, तेह्थुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन उहाँको जन्मघर आठराईमा जनमास उर्लिएको छ । आज बिहानैदेखि भेला भएका मानिसहरु प्रधानमन्त्रीको प्रतिक्षामा छन् । प्रधानमन्त्री ओली पाँचथरको कुम्यायक गाउँपालिकाको केन्द्र याशोक बजार हुँदै आठराई आउन लाग्नुभएको हो ।...

११ फागुन , २०७६ माला पालुङवा

अलैँची मूल्यमा भारी गिरावट   

खाँदबारी –   कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । भारतले नेपाली...

१० फागुन , २०७६ रेडियो नेपाल

झापामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै   

भद्रपुर – झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा...

१० फागुन , २०७६ रेडियो नेपाल

झापामा दादुरा रुबेला खोप अभियान आजदेखि शुरु

भद्रपुर, झापा । प्राणघातक रोग दादुरा रुबेलालाई उन्मूलनको अवस्थामा पुर्याउने बिश्व स्वास्थ्य सङ्गठनको अभियानअनुसार झापामा दादुरा रुबेलाको खोप लगाउने अभियान आजबाट शुरु भएको छ । अझै पनि झण्डै २० प्रतिशत बालबालिकाहरु पूर्ण खोपको पहूँचमा नरहेको देखिएकोले कोही पनि बालबालिका...

१० फागुन , २०७६ रोहित काफ्ले

सञ्चार क्षेत्रले सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्छ : मन्त्री पुन

बिराटनगरर । उर्जा, जलस्रोेत तथा सिचाई मन्त्री बर्षमान पुनले जनताको बिश्वास जित्ने गरी मिडियाले आफुलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ । बिराटनगरबाट आजबाट प्रकाशित हाम्रो मत दैनिक पत्रिकाको सार्वजनिकिकरण गर्नुहुँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पुरा गर्ने...

९ फागुन , २०७६ कुमोद अधिकारी

२२ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी पुरा

सुनसरी । २२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । फागुन १० गतेदेखी १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको...

८ फागुन , २०७६ आशिष कुमार यादव

हलेसीको ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिँदै

खोटाङ्ग । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । पचास रोपनीभन्दा बढी...

८ फागुन , २०७६ रासस

महाशिवरात्री तथा सेना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

बिराटनगर । महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले मोरङको धनपालथान गाउपालिका वार्ड न ३ मा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सुर्यदल गण थलाहाको आयोजनामा भएको एकदिने स्वास्थ्य शिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए...

८ फागुन , २०७६ कुमोद अधिकारी

झापामा ४० सन्थाल परिवारलाई नयाँ घर हस्तान्तरण

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् । झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिकारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र...

७ फागुन , २०७६ रेडियो नेपाल
1 26 27 28 29 30 48