२०७७ साल असार २२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

दमक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

झापा । झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हिजो नगरपालिकाको सभाहलमा भएको सातौ नगरसभाले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । असार १० गते पुनः बस्ने गरि स्थगित भएको...

९ असार , २०७७ निशेष राई

महिलाको आकर्षण बढ्यो ढाका बुनाइमा

भोजपुर – भोजपुरको पौवादुङ गाउँपालिकाका महिलाको पराम्परागत ढाका बुनाइमा आकर्षण बढेको छ । आर्थिक रुपमा पिछडिएका समुदायलाई लक्षित गरेर गाउँपालिकाले सो सम्बन्धीे तालिम सञ्चालन गरेपछि उनीहरुकोे आकर्षण बढेको हो । हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको माग...

८ असार , २०७७ रेडियो नेपाल

कोरोना फैलन सक्ने आशंकामा झापाको कनकाई नगरपालिका सिल

झापा । झापाको कनकाई नगरपालिकाले समुदायमा कोरोना फैलिन सक्ने अनुमान गरेर पाँच दिनका लागि नगर क्षेत्र सिल गरेको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएको महिलाका कारण समुदायमा संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरपालिकामा बसेको आकस्मिक बैठकले एक सूचना...

८ असार , २०७७ रोहित काफ्ले

झापामा ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली, सोही स्थानका २३ बर्षीय अन्नतप्रसाद गणेश र कमल–५ का २० बर्षीय दिपेश...

८ असार , २०७७ रोहित काफ्ले

गृहजिल्ला पुगेपछि क्वारेन्टिनमा सांसद

भोजपुर ।  भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बस्नुभएको छ । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभएको हो । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा...

८ असार , २०७७ रासस

तरकारीमा आत्मनिर्भर बनाउन ‘आशाको बिउ’

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि कार्यक्रम ‘आशाको बिउ’ सञ्चालनमा ल्याइएको छ । गैरसरकारी संस्था द स्मल वल्र्ड (टिएसडब्लु)को प्रायोजन, सोलुदूधकुण्ड नगरपालिकाको सहकार्य र सामना महिला संस्थाको सहजीकरणमा ‘आशाको बिउ’ कार्यक्रममार्फत नगर क्षेत्रभित्रका महिलाहरूलाई विभिन्न...

७ असार , २०७७ सन्तोष राउत

प्रदेश नं १ : १० सङ्क्रमित घर फर्किए

विराटनगर । प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका...

६ असार , २०७७ रेडियो नेपाल

संविधान संशोधनको खुशीमा दीप प्रज्वलन

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो...

५ असार , २०७७ रेडियो नेपाल

झापा कारागारको सुरक्षा जिम्मा सेनालाई

झापा, भद्रपुर । झापा कारागार भद्रपुरको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ । कारागारको सुरक्षा दिँदै आइरहेको नेपाल प्रहरीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अन्यत्र खटाइएपछि कारगार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । चारालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका...

४ असार , २०७७ रोहित काफ्ले

झापाका ११ सहित प्रदेश–१ मा एकै दिन ४० जनाले जिते कोरोना

झापा । प्रदेश–१ बाट आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका नौ र...

४ असार , २०७७ निशेष राई
1 2 3 4 5 47