२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

ताप्लेजुङ हालसम्म चार सय ४१ जनाको स्वास्थ्य परीक्षण, सबैको रिर्पोट नेगेटिभ

ताप्लेजुङ । कोरोना भाइरस आशंकामा ताप्लेजुङका बिभिन्न स्थानीय तहहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट चार सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहको ताप्लेजुङमा चैत महिनायता बिभिन्न स्थानबाट जिल्ला...

३० वैशाख , २०७७ माला पालुङवा

इलामको शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाख बराबर क्षति

पशुपतिनगर– इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो । नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज...

३० वैशाख , २०७७ रेडियो नेपाल

भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित

गाईघाट – नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो...

३० वैशाख , २०७७ रेडियो नेपाल

दमकमा खानेपानीको दुई महिनाको महसुलमा २० प्रतिशत छुट

झापा । दमकका खानेपानी उपभोक्ताहरुले दुई महिनाको पानीको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । दमक खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको आज बसेको बोर्ड बैठकले गत चैत्र र बैशाख दुई महिनाको खानेपानीको महसुलमा २० प्रतिशत छुट दिने निर्णय...

२९ वैशाख , २०७७ निशेष राई

भोजपुरमा हालसम्म पाँच सयको आरडिटी र २५ जनाको पिसिआर परीक्षण

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म पाँच सय जनाको आरडिटी र २५ जनाको पिसिआर परीक्षण गरिएको छ । जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ भेटिएपछि उनीसँगको सम्पर्कमा रहेका र बाहिरबाट...

२८ वैशाख , २०७७ निरोज कोइराला

लकडाउन प्रभाव : कचनकवल गाउँपालिकाद्वारा पाँच हजार दुई सय ९१ परिवारलाई राहत वितरण

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले पाँच हजार दुई सय ९१ परिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड–१९) रोकथामतथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार...

२८ वैशाख , २०७७ रोहित काफ्ले

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, झापा । झापामा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार झापा कमल गाँउपालिका–५ पाडाजुँगीस्थित राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५४०१ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा...

२७ वैशाख , २०७७ रोहित काफ्ले/निशेष राई

लकडाउन प्रभाव : झापाली उद्योगी–व्यवसायीले बुझाए सरकारलाई ज्ञापन

भद्रपुर, झापा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्रले ठूलो संकट व्यहोर्नु परेको भन्दै झापाका उद्योगी–व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् । झापाका सबै उद्योग वाणिज्य संघहरुले संयुक्तरुपमा उद्योगी–व्यवसायीका समस्या बारे...

२७ वैशाख , २०७७ रोहित काफ्ले

झापामा लकडाउन थप खुकुलो, उद्योग–व्यापार खुल्ने समय बढाइयो

भद्रपुर, झापा । झापामा लकडाउन आजदेखि थप खुकुलो बनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको अगुवाइमा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको सर्वपक्षीय बैठकले लकडाउन थप खुकुलो पार्ने निर्णय गरेको हो । सरकारले...

२७ वैशाख , २०७७ रोहित काफ्ले

कोसी अस्पतालमा उपचाररत आठ जना कोरोना सङ्क्रमित डिस्चार्ज

बिराटनगर । बिराटनगरको कारोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका एक महिलासहित आठ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन । उदयपुुरको त्रियोगा नगरपालिका– ३ स्थित भुुल्केमा परिक्षणको क्रममा कोरोना संक्रमित देखिएका उनिहरुलाई बैशाख ८ र ९ गते...

२६ वैशाख , २०७७ कुुमोद अधिकारी
1 2 3 4 5 6 41