२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

पूर्वमा आजदेखि पेट्रोलयम सहज हुने

झापा-चार दिनदेखि सीमावर्ती पानीट्यांकीमा रोकिएका पेट्रोलियम बोकेका नेपाली ट्यांकर पूर्वी नाका काँकरभिट्टाबाट नेपाल भित्रन थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ । हिजो अपरान्हदेखि ट्यांकर नेपाल भित्रन थालेको जनाउँदै नेपाल आयल निगम चारआलीले आजदेखि पेट्रोलियम पदार्थको अभाव पूर्णरुपमा...

१५ जेठ , २०७६ रोहित काफ्ले

बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्नेः राजदूत आम्स

विराटनगर । नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो...

५ जेठ , २०७६ रेडियो नेपाल

रेडक्रसले बनायो भूकम्प पीडितका पाँच सय घर

ओखलढुंगा । ओखलढुंगामा नेपाल रेडक्रस सोसाईटीले ५ सय १ निजी आवास निर्माण गरेको छ । रेडक्रसले जिल्लाका साविकका ३ वटा गाविस प्राप्चा, हर्कपुर र बर्णालुका भूकम्प पीडितका घर बनाईदिएको हो । नेपाल सरकार पूनर्निर्माण प्राधिकरणको सिफारिसमा रेडक्रसले आफ्नै लगानी...

३ जेठ , २०७६ पूर्णप्रसाद न्यौपाने

कृषकलाई हात्ते ट्याक्टर

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण गरेको छ । पछिल्ला दिनमा कृषकहरुले गोरु पाल्न छाडेका छन् । घरमा गोरु नहुँदा समयमा खेती लगाउन समस्या भैरहेको अवस्थालाई मध्यनजर गर्दै किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले...

१ जेठ , २०७६ पूर्णप्रसाद न्यौपाने

प्रदेश राजधानीको लागी प्रस्ताव दर्ता

कुमोद अधिकारी, विराटनगर । प्रदेश नं.१ को स्थाई राजधानीका लागि चार जनाले आज संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नु भएको छ । विराटनगरलाई स्थायी राजधानीका बनाउनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थकमा लिलम...

२२ वैशाख , २०७६ रेडियो नेपाल

मौरी पालक कृषकलाई घार वितरण

ओखलढुंगा-ओेखलढुंगाको सिद्धिचरण नगरपालिकाले मौरी पालन गर्ने कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । नगरपालिका अन्तर्गत रहेको कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समूहहरुलाई मौरी सहितको घार र मौरी पालनका लागि चाहिने सामाग्रीहरु वितरण गरेको हो ।...

१७ वैशाख , २०७६ रेडियो नेपाल

ओखलढुंगामा पुनर्निर्माणका पन्ध्र हजार घर बने

ओखलढुंगा-ओखलढुंगामा १५ हजार चार सय लाभग्राहिले आफु बस्ने घर बनाएका छन् । १६ हजार ५ सय १२ भूकम्प पीडितहरुले तेश्रो किस्ता अनुदान सम्झौता गरे मध्ये १५ हजार चार सय लाभग्राहिले आवास निर्माण सम्पन्न गरेका हुन् । जिल्लामा कुल २१...

१७ वैशाख , २०७६ रेडियो नेपाल

मानवशास्त्रको पाठ्यक्रममा मुन्दुम विषय पढाई सुरु

खोटाङ । पोखरा विश्वविद्यालय अन्तरगत एमफिल अंग्रेजी विभागको मानवशास्त्रमा मुन्दुम विषय पढाई सुरु गरिएको छ । मानवशास्त्र विषयमा विदेशी मानवशास्त्रीले अध्ययन गरेर लेखेका पुस्तक मात्र अध्ययन अध्यापन भइरहेका बेला पोखरा विश्वविद्यालयले मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन र सम्पादन रहेको...

८ फागुन , २०७५ रेडियो नेपाल

हिमपातले पोलियो खोप अभियान प्रभावित

हुम्ला ।   हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो...

१३ माघ , २०७५ रेडियो नेपाल
1 39 40 41