२०७७ साल जेठ १९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही...

२५ वैशाख , २०७७ रेडियो नेपाल

कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता

भोजपुर – भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची(रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि...

२४ वैशाख , २०७७ रेडियो नेपाल

लकडाउन प्रभाव : झापाका सडक पेटीबाट नौ जना महिलाको उद्धार

भद्रपुर, झापा । सडकमै दयनीय जीवन गुजार्दै आएका नौ जनामहिलालाई झापाबाट उद्धार गरिएको छ । प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा झापाको मेचीनगर र विर्तामोडबाट सोमबार ती महिलाको उद्धार गरी विराटनगर लगिएको छ । मेचीनगरबाट...

२३ वैशाख , २०७७ रोहित काफ्ले

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर, झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार हिजो छिमेकीको घरमा फलामको खन्ती फ्रिजमा राख्ने क्रममा बुद्धशान्ति १ भोटेटारका ४२ वर्षीय तारा भनिने पदमलाल...

२१ वैशाख , २०७७ रोहित काफ्ले

ताप्लेजुङका आगलागीपीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गर्नुभएको छ । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह...

२१ वैशाख , २०७७ रेडियो नेपाल

उदयपुरमा ६ सय ५९ जनाको पिसिआर परीक्षण

उदयपुर । उदयपुरमा पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । उदयपुरमा हालसम्म छ सय ५९ को पिसिआर परिक्षण गरिएको छ भने एक सय ४२ जनाको आरडिटि परिक्षण गरिएको जनाइएको छ । पिसिआर परिक्षण गरिएको मध्ये पाँच सय ३१ जनाको...

२० वैशाख , २०७७ गजेन्द्र राई

साल्पासिलिछो गाउँपालिकामा ३६ लाख बढीको राहत कोष स्थापना

भोजपुर । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकाले ३६ लाख बढीको प्रकोप व्यवस्थापन राहत कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष महेश राईले बताउनुभयो । गाउँपालिकाले...

२० वैशाख , २०७७ निरोज कोइराला

लकडाउन प्रभाव : झापामा एकका लागि एक अभियान सुरु

भद्रपुर, झापा । विश्वव्यापी महामारीकारुपमा फैलिएको प्राणघातक रोग कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बिँदै जाँदा हातमुख नै जोर्न समस्यामा परेकाहरुका लागि झापामा एकका लागि एक अभियान शुरु भएको छ । विश्व मजदूर दिवसको अवसरमा...

२० वैशाख , २०७७ रोहित काफ्ले

हुलाकी सडक निमार्ण कार्य शुुरु

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको हुुलाकी सडक निमार्णको काम शुुरु भएको छ । कोरोना भाइरसका कारण मुुलुकमा लकडाउन घोषणा भएपछि सडकको काम रोकिएको थियो । स्थानीय मजदुुरलाई परिचालन गरी स्वास्थ्य चेकजाँचको व्यवस्थासहित सामाजिक दुुरि कायम गर्दै काम शुुरु गरिएको...

२० वैशाख , २०७७ कुुमोद अधिकारी

कोरोना परीक्षण जारी : रिपोर्ट नेगेटिभ

गाईघाट – त्रियुगा नगरपालिका–३ भुल्के सहित समग्र जिल्लामा कोरोना भाइरसको जोखिमकम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख मोहन सुवेदी भुल्केसहित ६ र चौदण्डीगढी नगरपालिकासहितका दुई स्थानबाट सङ्कलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।...

१८ वैशाख , २०७७ रेडियो नेपाल
1 3 4 5 6 7 41