२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी...

१२ घन्टा अगाडि रेडियो नेपाल

ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम

डोटी।काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने...

१२ घन्टा अगाडि रेडियो नेपाल

बंँदेल आक्रमणबाट चितवनमा तीन जना घाईते

चितवन । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको बस्तीमा बंँदेलले आक्रमण गर्दा तीनजना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज बिहान १० बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको...

१३ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी

उधौलीका पर्वको उपलक्ष्यमा मुख्यमन्त्री पौडेलद्धारा शुभकामना

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले किरात समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदाय तथा सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उधौली पर्वको अवसरमा आज एक संदेश मार्फत...

१४ घन्टा अगाडि बिश्व अधिकारी

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

८ मंसिर , २०७६ रेडियो नेपाल

मुख्यमन्त्रीद्वारा सडक अनुगमन

हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गर्नुभएको छ । अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री...

७ मंसिर , २०७६ रेडियो नेपाल

बलियो ओत लाग्दै चन्द्रमायाको परिवार

काभ्रेपलाञ्चोक । टहरामा कयौँपटक हुरीबतास र बर्षा झेल्दै आउनुभएकी एकल महिला चन्द्रमाया प्रधानको घर बन्ने भएको छ । त्रिपाल र बोराले टालटुल गरेको टहरो उडाएर बास उखेल्ला भन्ने चिन्ता उहाँको मनबाट विस्तारै हट्न थालेको छ । गत जेठमा चन्द्रमायाको...

३ मंसिर , २०७६ राजकुमार पराजुली

दोलखामा सहकारी व्यवस्थापकहरुको मञ्च गठन

दोलखा। दोलखामा सहकारी व्यवस्थापकहरुको छुट्टै मञ्च गठन भएको छ । मञ्चको अध्यक्षमा मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इश्वर न्यौपाने चयन हुनु भएको छ । जिल्ला सहकारी संघ दोलखा र जिल्ला बचत संघ दोलखाको संयुक्त आयोजनामा भएको छलफलले सहकारी...

३० कार्तिक , २०७६ चिरञ्जीवी मास्के

मेलमिलापकर्ता समाज सिन्धुपाल्चोकको अध्यक्षमा टिका सुवेदी

मेलम्ची । सामुदायिक मेलमिलापकर्ता समाज सिन्धुपाल्चोकको अधिवेशनबाट टिका सुवेदीको अध्यक्षतामा १२ सदस्य कार्यसमिति चयन भएको छ । शुक्रबार भएको अधिवेशनले अध्यक्षमा टिका सुवेदी, उपाध्यक्षमा तेज बहादुर खत्री, सचिवमा अप्सरा भुजेललाई चयन गरेको हो । त्यस्तै कोषाध्यक्षमा सुमित्रा अधिकारी र...

३० कार्तिक , २०७६ देवराज सुवेदी

नारायणी नदीमा यही महिनामा मिनी पानीजहाजको परीक्षण

चितवन।सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक...

२७ कार्तिक , २०७६ रेडियो नेपाल
1 2 3 29