२०७७ साल असार १८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

राप्रपाद्वारा स्वास्थ्य सामग्री प्रदान

मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ । राप्रपा केन्द्रीय सदस्य उदय सापकोट, पूर्व सांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ, २ नं क्षेत्रीय...

१० असार , २०७७ देवराज सुवेदी

पाँचखाल नगरपालिकाको लगानी सम्मेलन योजनामै सीमित

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो । कोरोना सङ्क्रमण शून्य भएपछि...

१० असार , २०७७ रेडियो नेपाल

इन्द्रावतीले सार्वजनिक गर्यो पञ्चवर्षिय योजना

मेलम्ची । इन्द्रावतीलाई उत्पादनमुखी स्वरोजगार समृद्धिको आधार बनाउने लक्ष्यका साथ इन्द्रावती गाउँपालिकाले पञ्चवर्षिय योजना सार्वजनिक गरेको छ । विभिन्न विकासका क्षेत्रलाई सूचक गरि वि.स. २०८१ सम्मका लागि योजना सार्वजनिक गरिएको हो । आज गाउँपालिका अध्यक्ष वंशलाल तामाङले योजनाको सार्वजनिक...

९ असार , २०७७ देवराज सुवेदी

मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रमः १ अर्ब १३ करोडको बजेट प्रस्तुत

मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमका साथै बजेट मंगलबार पारित भएको छ । नगर प्रमुख डम्बर अर्यालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । कृषि...

९ असार , २०७७ देवराज सुवेदी

तातोपानी नाकाबाट आयात निरन्तर

मेलम्ची । तातोपानी नाका हुँदै नेपाल भित्रिने सामानको आयात निरन्तर हुन थालको छ । बाटो बनाउने क्रममा केहि समय सामान बोकेका कन्टेरहरु रोकिएपनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार प्रमुख लाल बहादुर खत्रीले बताउनुभयो । तातोपानी नाकाबाट सामानहरु...

९ असार , २०७७ देवराज सुवेदी

मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट पैदल यात्रीको मृत्यु

मकवानपुर । मकवानपुरमा सोमबार साँझ ग्यास बुलेटले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा ग्यास बुलेटको ठक्कबाट पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्ग स्थित मनहरी गाउँपालिका–६ सुनाचुरीमा ग्यास बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको...

९ असार , २०७७ बिश्व अधिकारी

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालनमा

मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नम्बर ५ स्थित चौतारा बजारमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । नगरपालिकाको लक्षित वर्ग शीर्षकको १५ लाख रुपैया बजेटमा उद्योग सञ्चालन गरिएको हो ।...

७ असार , २०७७ देवराज सुवेदी

खोलाले बगाउदा महिलाको मृत्यु

दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ४५ बर्षिय सोमती श्रेष्ठको घरभन्दा ६ किलोमीटर टाढा घट्टेखोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम...

७ असार , २०७७ चिरञ्जीवी मास्के

कोभिड–१९सँगै पहिरो र डुबानबाट समुदायलाई जोगाउन विपद् एकीकृत व्यवस्थापन योजना

भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका बिच वर्षाको समयमा हुन सक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापन योजना अघि सारेको छ । समितिको बैठकमा विपद् व्यवस्थापन योजना प्रस्तुत गर्दै वीर दल गण...

७ असार , २०७७ पुष्करराज बुढाथोकी

प्रहरीलाई वन डढेलो नियन्त्रण सामग्री हस्तान्तरण

भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बिपद् व्यवस्थापन अन्तर्गत वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सामग्री महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल गुह्यश्गरी गण दुवाकोटलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय...

६ असार , २०७७ पुष्करराज बुढाथोकी
1 2 3 4 94