२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

दुर्घटनामा दुईको मृत्यु

भरतपुर-चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना...

७ वैशाख , २०७६ रेडियो नेपाल

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ: अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले...

६ वैशाख , २०७६ रेडियो नेपाल

एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

काठमाडौँ । एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेश’ शिर्षकको सो कायक्रम विसं २०७२ को महाभूकम्प...

६ वैशाख , २०७६ रेडियो नेपाल

युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

काठमाडौँ-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा...

६ वैशाख , २०७६ रेडियो नेपाल

रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर-भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय...

६ वैशाख , २०७६ रेडियो नेपाल

नेपाली भू–उपग्रह स्याट–१ प्रक्षेपण गर्ने बैज्ञानिक र निकायलाई प्रधानमन्त्रीद्वारा बधाई

काटमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१ प्रक्षेपणमा संलग्न भई मुलुकको श्रीबृद्धि गर्ने सबै बैज्ञानिक तथा नास्टसहितका निकायहरुलाई बधाईं दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्नुहुँदै नेपाली भु–उपग्रहको प्रक्षेपणसँगै नेपाल पनि स्याट्लाईट प्रक्षेपण गर्ने...

५ वैशाख , २०७६ रेडियो नेपाल

मकवानपुरमा सवारी साधनमा आगजनी

मकवानपुर । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँच जनाको...

५ वैशाख , २०७६ कृष्णउदास खनाल

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने...

४ वैशाख , २०७६ रेडियो नेपाल

बुद्धकृष्णले सातौं पटक जिब्रो छेडे

भक्तपुर । चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडाउदै जात्रा सकिएको छ । बुद्ध कृष्णलाई कर्मी...

३ वैशाख , २०७६ पुष्करराज बुढाथोकी

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

काठमाडौँ । आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५ ल्याउने भएको छ । मानिसको जीवनलाई गुणस्तरीय बनाउन र राष्ट्रिय सुरक्षाको प्रत्याभूतिसहित सो नयाँ नीतिले वैज्ञानिक अध्ययन अनुसन्धान, आविष्कारका...

८ फागुन , २०७५ रेडियो नेपाल
1 25 26 27 28