२०७६ साल फागुन १३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

यात्रु सहायता कक्ष खोल्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ । यातायात व्यवस्था कार्यालयमा आज विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच...

१९ भदौ , २०७६ रेडियो नेपाल

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो : अध्यक्ष प्रचण्ड 

चितवन –  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब...

१८ भदौ , २०७६ रेडियो नेपाल

सिनो हाइड्रोलाई सरकारको आग्रह : मेलम्ची आयोजनाको बाँकि काम सम्झौता भएको भोलिपल्टै सुरुगर्नु

काठमाडौं ।  सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम सुरु गर्न आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि छानिएको सिनो हाइड्रोलाई सरकारले यस्तो आग्रह गरेको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले अनौपचारिक रुपमा भएको...

१८ भदौ , २०७६ रेडियो नेपाल

चितवनमा डेंगो र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु भएको छ । भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार...

१७ भदौ , २०७६ रेडियो नेपाल

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रामेछाप – मन्थली नगरपालिका वडा–२ को बान्द्रेको पुल नजिकै आज विहान भएको ट्रयाक्टर दुर्घटनामा परि ट्रयाक्टरका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा न–१ वस्ने ट्रयाक्टरका चालक करिव ३५ वर्षका ध्रुव रोका रहेका छन् । मन्थलीबाट...

१७ भदौ , २०७६ रेडियो नेपाल

शुरु भयो, विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौँ – पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप...

१७ भदौ , २०७६ रमेश लम्साल    

डेंगु र स्क्रबटाइफसबाट चारजनाको मृत्यु

चितवन – डेंगु र स्क्रबटाईफसबाट साउन यता भरतपुरका दुई मेडिकल कलेजमा गरी चारजनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा तीन जना र पुरानो मेडिकल कलेजमा एकजनाको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका...

१७ भदौ , २०७६ सूर्यप्रसाद अधिकारी

काग्रेस क्षेत्रिय सभापतिमा बस्नेत र तामाङ

देवराज सुवेदी, मेलम्ची । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले क्षेत्रीय सभापतिहरुको टुङ्गो लगाएको छ । मेलम्चीमा आज बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्र नम्बर १ मा बालकृष्ण बस्नेत र क्षेत्र नम्बर २ मा आइतमान तामाङ ज्ञानुलाई सभापतिमा सर्वसम्मत चयन...

१५ भदौ , २०७६ रेडियो नेपाल

चितवन प्रहरीद्धारा ३ बिगाहामा लगाईएको गाँजा नष्ट

चितवन  – चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा लगाईएको गाँजाखेती नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नम्वर १२ र १३ का विभिन्न स्थानमा लगाईएको गाँजाखेती नष्ट...

१५ भदौ , २०७६ शिशिर सिंखडा

पशुपतिको ढोका विहान २ बजेदेखि नै खुल्ने

काठमाण्डौ । महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा भोलि सोमबार बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाएको पशुपति विकास कोषले जनाएको छ । कोषले आज पत्रकार सम्मेलन गरी भोलि तीजको दिन...

१५ भदौ , २०७६ केशव ढुंगाना
1 26 27 28 29 30 46