२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

लकडाउनको सदुपयोग : यसरी हुँदैछ काठमाडौँमा सडक मार्किङ

काठमाडौँ । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ । छिमेकी मुलुकहरुमा फैलिएको रोगको सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी दिइसकेको छ । रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यक...

२२ चैत , २०७६ नारायण ढुङ्गाना,

भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ

चितवन  – भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटाँैडा पठाइएको थियो । उनीसँगै अन्य चार जनाको नतिजा...

२२ चैत , २०७६ रेडियो नेपाल

दोलखामा बोलेरो जीप दुर्घटना, पाँच जना घाइते

दोलखा । शुक्रबार बिहान बा १८ च ५१४८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका पाँच जना घाईते भएका छन् । माटो लिन गाँउ नजिकै गएको बोलेरो जीप सुरी काप्तीमा कच्ची सडकबाट झण्डै चार...

२१ चैत , २०७६ चिरञ्जीवी मास्के

सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन मन्त्री ढकालको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आज न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा...

२१ चैत , २०७६ यशोदा अधिकारी

सिन्धुपाल्चोकमा २९ जना क्वारेनटाइनमा

मेलम्ची । सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण पश्चात २९ जनालाई क्वेरन्टाइनमा राखिएको छ । सुनकोसी गाउँपालिका पाग्रेटारस्थित ग्रामिण महिला सिर्जनशिल परिवारको उपलब्ध गराएको क्वारेन्टाइनमा गए राति हेटौडाबाट तीनवटा बोलेरोमा आएका २४ जनालाई राखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण...

२१ चैत , २०७६ देवराज सुवेदी

कोरोना नियन्त्रणका लागि दुई करोड ५० लाख रुपैयाको कोष स्थापना

भक्तपुर । भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई करोड ५० लाख रुपैयाको कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपत्कालिन कोष खडा गरेको हो...

२१ चैत , २०७६ पुष्करराज बुढाथोेकी

सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

काठमाडौँ।  नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा...

२१ चैत , २०७६ रमेश लम्साल

अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कन बिजुक्छेको आग्रह

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कन सर्वसाधारणमा आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आ–आफ्नो घरभित्र बसेर आफू, आफ्नो...

२१ चैत , २०७६ पुष्करराज बुढाथोकी

जीटूजी विधिबाट तत्काल स्वास्थ्य सामग्री खरिद गरौँ : नेता भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी स्थाई समिति सदस्य पम्फा भुसालले कोराना चेकजाँच गर्ने स्वास्थ्य सामग्री तत्काल खरिद गर्न सुझाब दिनुभएको छ । उहाँले चीन सरकारसंग गभर्नमेन्ट टू गभर्नमेन्ट प्रक्रिया मार्फत कोरना भाइरसको जाँच र उपचारको लागी चाहिने स्वास्थ्य...

२१ चैत , २०७६ कौशल घिमिरे

सहकारी दिवसका अवसरमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था भएकाले देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभएको छ । ६३औं राष्ट्रिय सहकारी दिवसका...

२० चैत , २०७६ रेडियो नेपाल
1 2 3 4 5 64