२०७६ साल चैत २२ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

कोरोना त्रासः हेटौँडाका मन्दिरमा ताल्चा, पूजापाठ बन्द

बिश्व अधिकारी, मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) असर मकवानपुरका धार्मिक क्षेत्रमा समेत परेको छ । कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशको राजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ ।...

१६ चैत , २०७६ रेडियो नेपाल

भूमिहिन चेपाङको घरमा आगलागी हुंँदा एक बालिकाको जलेर मृत्यु

चितवन । चितवनको माडीमा रहेको एक भूमिहिन चेपाङको घरमा आगलागी हुंँदा बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज अपरान्ह १ः०० बजेर ३५ मिनेट जाँदा माडी नगरपालिका वडा नम्बर ७ करही खोला नजिकै...

१६ चैत , २०७६ सूर्यप्रसाद अधिकारी

लकडाउनले मजदुरहरू मारमा, चितवनबाट हिँडेरै घर फर्कँदै

चितवन । लकडाउनका कारण ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेकाहरु विशेष गरी मारमा परेका छन् । हुने खानेले त जम्मा गरेर राखेकै छन् तर हुँदा खानेलाई लकडाउन अभिसाप बनेको छ । सरकारले जनताको स्वास्थ्य र सम्भावित जोखिमलाई न्युनिकरण गरेको लकडाउन...

१६ चैत , २०७६ शिशिर सिंखडा

भक्तपुर अस्पतालमा आईसोलेसनमा रहेका आठजनको कोरोना संक्रमण परिक्षणको रिपोर्ट नेगेटिभ

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको छैटाँै दिनसम्म भक्तपुरमा कुनै पनि व्यक्तिमा संक्रमण भएको पाइएको छैन् । भक्तपुर अस्पतालले शंकाको आधारमा अस्पतालको आइसोलेसन वार्डमा चेकजाँच गरेका पन्ध्र मध्ये आठ जनाको रिर्पोट नेगेटिभ...

१६ चैत , २०७६ पुष्करराज बुढाथोकी

पाटन अस्पतालले सातामै गर्यो १०० पिपिइ उत्पादन

काठमाडौँ  । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड–१९ को अत्यावश्यक स्वाथ्यकर्मीलाई आवश्यक सामगं्री व्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको...

१६ चैत , २०७६ सिबी अधिकारी/सञ्चिता घिमिरे

नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने

काठमाडौँ । नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने भएको छ । कोभिड‍ १९ का कारण मुलुक लकडाउनमा परेको बेला अहोरात्र खटिरहेका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउन लागेको हो बाजेको सेकुवाको म्यानेजर सञ्जिव तिमल्सिनाका...

१६ चैत , २०७६ अजय बम

शिकार खेल्न जाँदा बन्दुक पड्किएर युवकको मृत्यु

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीका एक युवकको शिकार खेल्ने क्रममा बन्दुक पड्किएर मृत्यु भएको छ । सुन्द्रावतीका मानबहादु थामीको २८ बर्षीय छोरा शिव थामीको बन्दुक पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा शिव थामीको...

१५ चैत , २०७६ चिरञ्जीवी मास्के

भोटेकोशी गाँउपालिकामा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेक्स सञ्चालनमा ल्याइने

मेलम्ची । कोरोना भाइरस (कोभिड १९)ले विश्वब्यापी महामारीको रुप लिइरहेकोले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अन्तरष्ट्रिय मापदण्डको ‘हेल्थ डेक्स’ सञ्चालनमा ल्याइने भएको छ । आज (शनिवार) बसेको जनप्रतिनीधिहरुको बैठकले डब्लु एच ओ को मापदण्ड अनुरुप हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेको...

१५ चैत , २०७६ देवराज सुवेदी

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण न्युनिकरणका लागि बजारमा एक मिटरको दुरी कायम

भक्तपुर । भक्तपुुर नगरपालिकाले तरकारी तथा अन्य बजार लाग्ने स्थानहरूमा टेपले नापेर एक मिटरको दुरी कायम गरेको छ । तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा कोरोना भाइरस...

१५ चैत , २०७६ पुष्करराज बुढाथोकी

सिन्धुपाल्चोकको लामोसाँघुमा डिसइन्फेक्सन छर्कियो

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सिन्धुपाल्चोकमा किटनासक औषधी डिसइन्फेक्सन छर्किएको छ । बलेफी र सुनकोसी गाउँपालिका अन्तर्गत पर्ने लामोसाँघु बजारमा डिस्इन्फेक्सन औषधी छर्किएको हो । लामोसाँगुस्थित साँस्कृतिक तथा वातावरण संरक्षण मञ्चको अगुवाइमा बजारभरिका घर...

१५ चैत , २०७६ जीवन श्रेष्ठ
1 2 3 4 5 6 63