२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

घट्यो सवारी नविकरण जरिवाना

हेटौंडा । प्रदेश ३ सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेको छ । प्रदेश सरकारले ऐन संसोधन गरी सवारी नविकरण जरिवाना शुल्क घटाएको हो । प्रदेशसभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको  कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई...

२५ भदौ , २०७६ रेडियो नेपाल

सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा। प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब,...

२४ भदौ , २०७६ रेडियो नेपाल

आवास पुनर्निर्माण सम्पन्न भएका घरधुरीहरुलाई प्रमाण पत्र वितरण

मेलम्ची ।  सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिको वडा नं. २ मा आवास पुनर्निर्माण सम्पन्न भएका २ सय ४८ घरधुरीलाई पुर्ननिर्माण प्रमाण पत्र वितरण गरिएको छ । हिजो एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरण...

२४ भदौ , २०७६ देवराज सुवेदी

दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्छ :उपप्रधानमन्त्री पोखरेल

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको पुननिर्मित ऐतिहासिक अन्नतलिङ्ेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले विकाश गर्ने क्रममा...

२३ भदौ , २०७६ पुष्करराज बुढाथोकी

दीर्घसेवी शिक्षकलाई स्वेच्छिक अवकास

मकवानपुर – मकवानपुरको थाहा नगरपालिकाले लामो समय शिक्षा सेवामा रहेर काम गर्नु भएका ४ जना शिक्षकहरुलाई स्वेच्छिक अवकास दिएको छ । नगरपालिकाको शिक्षा शाखाले आईतबार चालीसौं शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर शिक्षकहरुलाई नगद सहित अवकास दिएको...

२२ भदौ , २०७६ बिश्व अधिकारी

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु   

मध्यपुरथिमि –      देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि,...

२२ भदौ , २०७६ रेडियो नेपाल

विश्व सञ्चार परिषदको नेपाल च्याप्टर गठन

काठमाडौं ।  विश्व सञ्चार परिषद(World Communicators’ Council-WCC) नेपाल च्याप्टरको शनिवार औपचारिक घोषणा गरिएको छ । काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गर्नुभएको हो । सो अवसरमा मन्त्री...

२२ भदौ , २०७६ रेडियो नेपाल

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

काठमाडौँ ।  यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो...

२२ भदौ , २०७६ रेडियो नेपाल

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यू

बर्दिवास । बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा शनिवार साँझ एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका ३ बस्ने ५० बर्षिय तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको...

२२ भदौ , २०७६ बिक्रम रौनियार

काँग्रेसको दुईदिने महाधिवेशन प्रतिनिधि प्रशिक्षण सम्पन्न

भक्तपुर । भक्तपुरको बोडेमा संचालन भएको नेपाली काँग्रेसको दुईदिने प्रशिक्षण हिजो साँझ सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै कांग्रेस उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले आफ्नै पीडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो...

२२ भदौ , २०७६ पुष्करराज बुढाथोकी
1 43 44 45 46 47 66