२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

प्रदेश नं ३ मा ४७ अर्बको बजेट प्रस्तुत

हेटौडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार विनियोजन भएको...

१ असार , २०७६ रेडियो नेपाल

प्रदेश ३ सरकारले रु.४८ अर्बको बजेट ल्याउँदै

हेटौडा, असार १ । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्षको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । आइतबार बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्नुहुने भएको छ । आइतबार...

१ असार , २०७६ रेडियो नेपाल

ह्वीलचेयरमै बसेर स्नात्तोकोत्तर सम्मको अध्ययन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ की देवीमाया घलान शारिरिक रुपले अपाड्ड हुनुहुन्छ । तर, उहाँले कहिल्यै आफ्नो कमजोरीलाई वास्ता गर्नुभएन । जन्मदै दुबै खुट्टा नभएकी घलान अहिले हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नात्तोकोत्तर तह (मास्टर) दोस्रो वर्षमा अध्यन गर्दै हुनुहुन्छ ।...

१ असार , २०७६ बिश्व अधिकारी

सुविधा कटौती गरिएको भन्दै भक्तपुर अस्पतालका कर्मचारी आन्दोलनमा

भक्तपुर-खाईपाई आएको सेवा सुविधा कटौती गरिएको भन्दै भक्तपुर अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुसँग छलफलै नगरी सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै उनीहरुले आन्दोलन अघि बढाएका हुन् ।...

३२ जेठ , २०७६ पुष्करराज बुढाथोकी

पर्यावरणका विषयमा सगरमाथा संवाद गरिने :प्रधानमन्त्री

काठमाडौँ-युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने बताउनुभएको छ । उहाँले पहिलो बैठक पर्यावरणीय मुद्दामा केन्द्रित रहने बताउनुभएको हो । प्रधानमन्त्री ओली शुक्रबार फ्रान्सको प्रसिद्ध सहर शामोनी–मो–ब्लाँ पुग्नुभएको छ । पर्वतारोहण गतिविधिका...

३२ जेठ , २०७६ रेडियो नेपाल

नेकपाका शीर्ष नेताहरुद्धारा पौडेललाई अन्तिम श्रद्धाञ्जली

चितवन। नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षा मन्त्री धनीराम (डिआर) पौडेलको पार्थिव शरीरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । हृदयघातका कारण शुक्रबार बिहान निधन हुनभएका पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन...

३१ जेठ , २०७६ शिशिर सिंखडा

ढुक्कभएर लगानी गर्न गृहमन्त्रीको आह्वान्

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले उद्योग र व्यवसायीलाई सरकारले सुरक्षा प्रदान गर्ने हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । चितवनको रत्ननगर नगरपालिकाले आयोजना गरेको बृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै गृहमन्त्री थापाले उद्योग र व्यवसायीको...

३१ जेठ , २०७६ शिशिर सिंखडा

तीन वर्ष सम्म अझै बनेन् भूकम्प स्मृति पार्क !

मेलम्ची-डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सिलानस गरिएको भूकम्प स्मृति पार्क तीन वर्ष पूरा हुँदा समेत निर्माण कार्य तारबारबाहेक थप हुन सकेको छैन । भूकम्प अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पार्कको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत अझै हुन सकेको...

३१ जेठ , २०७६ देवराज सुवेदी

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

काठमाडौ-पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित...

३१ जेठ , २०७६ रेडियो नेपाल

लोकसेवा विज्ञापनः पक्ष विपक्षमा बहस

काठमाण्डौ । विभिन्न स्थानीय तहहरुमा रिक्त रहेका ९ हजार भन्दा बढी कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते खुला गरेको विज्ञापनलाई लिएर यतिबेला त्यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । त्यसमाथि राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार...

२८ जेठ , २०७६ विद्याप्रसाद उपाध्याय
1 56 57 58 59 60 66