२०७७ साल जेठ २० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३

देश विकासमा सबै दलबीच सहकार्य आवश्यक छ : प्रवक्ता श्रेष्ठ  

हेटौँडा –   नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ । रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उहाँले मुलुकको...

१५ असोज , २०७६ रेडियो नेपाल

नेकपा नेतृको कोही बाँच्छन काँडा बिच गीत प्रधानमन्त्रीद्धारा विमोचन

काठमाडौ-तिम्ले खाँदा टुलु -टुलु हेर्नै पर्ने हुन्थ्यो मैले ! आफ्नै विगत सम्झिएर धेरै घायल हुन्छु अहिले !! जब तिम्रो हात मेरो झुपडीमा आगो बाल्यो ! मेरो मनमा बिद्रोहको ज्वाला दन- दन बल्न थाल्यो !! यी शब्दकी रचनाकार हुन नेकपा...

१५ असोज , २०७६ रेडियो नेपाल

बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

काठमाडौँ ।  पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी...

१४ असोज , २०७६ रेडियो नेपाल

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री  

काभ्रेपलाञ्चोक –  अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताउनुभएको छ । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा...

१३ असोज , २०७६ रेडियो नेपाल

मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन

हेटौँडा। प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाउनुभएको छ । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र...

१३ असोज , २०७६ रेडियो नेपाल

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा   

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार...

१२ असोज , २०७६ रेडियो नेपाल

दशैको पूर्व सन्ध्यामा सांगीतिक रौनक

दोलखा/ निरन्तरको झरी र लामोसाँगु जिरी सडकको दुरावस्थाले चरिकोटमा दशैको रौनक देखिदैनकी भन्ने आशंकाकै बीच कलाकर्मी तथा संगीतकर्मीहरुले शनिवार साङ्गीतिक रौनकसंगै दशैको शुखद शुभारम्भ गरिदिएका छन् । बरिष्ठ संगीतकार चेतन सापकोटा, युवा गायक पवन गिरी जस्ता गितकार संगीतकारहरुको प्रस्तुति...

१२ असोज , २०७६ चिरञ्जीवी मास्के

सगरमाथाको प्रवेशद्वारमा हिलारी र तेन्जीङको सालिक

जिरी दोलखा  ।  जतिबेला सगरमाथा आरोहीहरु पैदल यात्रा गर्दै सोलुखुम्बुको बेस क्याम्प तिर लाग्थे, उनीहरुको प्रवेशद्वार हुन्थ्यो दोलखाको जिरी । त्यसैले जिरीलाई सगरमाथाको प्रवेशद्वार भनिन थालियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ मा मानव...

११ असोज , २०७६ चिरञ्जीवी मास्के

ट्याक्टर दुर्घटनामा ११ सडक मजदुर घाइते 

धादिङ।  धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा अाज बिहान भएको ट्याक्टर दुर्घटनामा ११ जना सडक मजदुर घाईते भएका छन् । दुर्घटनामा पर्ने घाइतेहरु सबै  सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन् । निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च...

११ असोज , २०७६ नबराज छत्कुली

किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ

काठमाडौ । बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो ९सिआइवी० पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने...

१० असोज , २०७६ रेडियो नेपाल
1 58 59 60 61 62 85