बर्दिबास । महोत्तरी बर्दिबास नगरपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमै आक्रमण भएको छ । विद्यालय परिसरमा स्थानीय मनिष अर्यालले शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई दुर्व्यवहार गर्दै उनीमाथि कुटपिट गरेका...
लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा फाल्गुन १५ गतेबाट १० दिने झण्डा महोत्सव हुने भएको छ । ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ महोत्सवको सम्पुर्ण तयारी पूरा भएको पालिका अध्यक्ष केदारनाथ यादवले आज पत्रकार...
जनकपुरधाम । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा कोरोनाका कारणले लक्ष्य भन्दा निक्कै कम मात्रामा मुद्दाको फर्छ्यौट गरेको जनाएको छ । उच्च अदालत जनकपुरले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उच्च अदालतका रजिस्ट्रार खङ्गराज अधिकारीले वार्षिक फर्छ्यौटको लक्ष्य...
जनकपुरधाम । प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मैथिली भाषा, साहित्य एवं संस्कृतिको इतिहास निक्कै पुरानो भएको यसको विकासका लागि प्रदेश सरकार दृढ भएको बताउनु भएको छ । मन्त्री सोनलले प्रदेश नंं २ सरकारको...
सप्तरी । सप्तरी प्रिमियर लिग (एसपीएल) आगामी चैत्र ५ गतेदेखि हुने भएको छ । तेस्रो संस्करण अन्तर्गत राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट सङ्घले एसपीएल गर्न लागेको हो । राजविराज राज रङ्गशालामा आयोजना हुन लागेको एसपीएलमा ५ वटा टिमले सहभागिता...
बारा । बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलनको आयोजना गरी अवैध नेपाली रकमसहित दुई जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।...
सप्तरी । अचानक हुने प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरूप सप्तरीको राजविराजमा भण्डारगृह निर्माण हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको परिसरमा प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरूप आवश्यक पर्ने सामाग्रीहरू भण्डारण गर्ने भण्डार गृह...
सप्तरी । सप्तरीमा भारतबाट अवैध रुपमा चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम पक्राउ परेका हुन । सशस्त्र प्रहरीले सप्तरीको...
बारा । बाघको क्रियाकलाप बुझ्न पर्सा राष्ट्रिय निकुञ्जले बाघमा रेडियोकलर जडान गरेको छ । निकुञ्जले वयस्क भाले बाघमा रेडियोकलर जडान गरेको हो । जडान गरिएको रेडियोकलरलाई स्याटेलाइट र भीएचएफ प्रविधिमा कनेक्ट गरिएको र यसको सहयोगमा बाघको अध्ययन गर्ने जनाइएको...
बर्दिबास । महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका दम्पती नै अचानक बेपत्ता भएको छ । जिल्लाको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सोमवार राति सुतेकै स्थानबाट बेपत्ता भएका हुन् । झा...