२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

कार्यालय प्रमुखविरुद्ध आरोपपत्र दायर

ध्रुव अधिकारी, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय, पर्साका प्रमुख बमबहादुर वि.क. र तामेलदार प्राणनाथ कसजुले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँडको निर्णय गरेको अभियोगमा आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । जग्गाको...

३१ वैशाख , २०७६ रेडियो नेपाल

बारा–पर्साका हावाहुरी पीडितको घर भोलिदेखि निर्माण शुरु गरिने

बीरगंज । बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माण कार्यको भोलि औपचारिक शुभारम्भ हुने भएको छ । बाराको पुरैनियामा आयोजना गरिने विशेष कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले औपचारिक रुपमा शिलान्यास गरी घर...

२० वैशाख , २०७६ ध्रुव अधिकारी

बारामा दुई अर्बको गँहु उत्पादन

ध्रुव अधिकारी । बारा जिल्लामा यस वर्ष दुई अर्बको गँहु उत्पादन भएको छ । पटकपटक परेको असिनापानीले उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्र बाराकाले जनाएको छ । चालुआर्थिक वर्ष ०७५–०७६ मा बाराका किसानले ३० हजार ५ सय ५०...

९ वैशाख , २०७६ रेडियो नेपाल

नयाँ शैक्षिक शत्रसँगै पुस्तकमा कमिशनको खेल, अभिभावक मारमा

जनकपुरधाम । नयाँ शैक्षिक शत्र शुरु भएसंगै अहिले जनकपुरधामको निजी विद्यालयहरुले पुस्तकमा व्यापक कमिशन लिन थालेका छन् । निजी विद्यालय तथा पुस्तक व्यवसायी एवं प्रकाशन संस्था र विक्रेता मिलेर पुस्तकको मूल्य बढी राखेर कमिशनको बाँडफाँड गर्ने गरेको पाइएको छ...

९ वैशाख , २०७६ अजयकुमार झा

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाईदै

जनकपुरधाम । मिथिलाञ्चलमा जुडशितल पर्व आज धुमधामका साथ मनाइँदैछ । नव वर्षको अवसरमा वैशाख २ गते जुड शितल मनाउने चलन रहेको छ । आज विहान बुवाआमा, गुरु, मान्यजन एवं ज्येष्ठ जनले आफूभन्दा सानालाई टाउकोको तालुमा आजुर भरि शितल जल...

३ वैशाख , २०७६ अजयकुमार झा

डिजिटल नेपाल बनाउन टेलिकमले अग्रसरता लिनु पर्दछ : सञ्चारमन्त्री बास्कोटा

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल प्रसाद वास्कोटाले नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक सञ्चालनमा ल्याएको सूचना प्रविधिको उच्चतम अविष्कारको रुपमा रहेको फाईवर टु होम सेवा कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्नु भएको छ । उक्त सेवा शुचारु भएपछि नेपाल...

२९ चैत , २०७५ अजयकुमार झा

सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु

सप्तरी, ३ फागुन २०७५ । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु...

८ फागुन , २०७५ रेडियो नेपाल

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी ।   जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २०...

३ फागुन , २०७५ रेडियो नेपाल
1 8 9 10