२०७७ साल साउन ३० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

दुई दिनमा ४७ कोरोना संक्रमित थपिए, संक्रमित सबै समुदाय स्तरको भएको पुष्टि

सर्लाही । सर्लाहीमा हिजो(मंगलवार) र आज (बुधवार) गरी ४७ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । मंगलवार थपिएका ४१ जना नयाँ कोरोना संक्रमित र बुधवार(आज) थपिएका ६ जना नयाँ कोरोना संक्रमितहरु सबै समुदाय स्तरकै रहेको सर्लाहीका प्रमुख जिल्ला...

२ दिन अगाडि राकेश गुप्ता

वीरगंजमा मृत भेटिएका पुरुषमा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगन्जमा मृत अबस्थामा भेटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ५ कुम्हाल टोलमा मृत फेला परेका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाही निवासी ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना संक्रमण...

२ दिन अगाडि ध्रुब अधिकारी

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

राजविराज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलवार राति थप एक जनाको मृत्यु भएको हो । डाकनेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज...

३ दिन अगाडि संजीब बिक्रम शाह

स्थानीय तहहरु मिलेर पिसिआर मेसिन खरिद गर्ने

बारा । बाराको १६ वटै स्थानीय तहहरु मिलेर पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । जिल्लामा आज बसेको बिपत व्यवस्थापन समितीको बैठकले सबै स्थानीय तहहरुको स्वामित्व कायम हुने हिसाबले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको बाराका प्रमुख जिल्ला...

३ दिन अगाडि रञ्जन यादब

बारामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा बिहान सो दुर्घटना भएको हो । लङ्गडा चोकबाट पश्चिमतर्फ जाँदै गरेको ना ३४...

२६ साउन , २०७७ रञ्जन यादव

महोत्तरीको गौशाला र औरही नगरपालिकामा आजदेखि लकडाउन

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकामा आजबाट बन्दाबन्दी (लकडाउन) भएको छ । महोत्तरीको औरही नगरपालिकाले आइतबार राती १२ः०० बजेदेखि लागु हुने गरी अनिश्चित कालका लागि लकडाउनको घोषणा गरिएको छ भने गौशाला नगरपालिकाले आइतबार ११ बजेदेखि लागु हुने...

२६ साउन , २०७७ रामनारायण महतो

अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजमा निजी अस्पतालले उपचार नगर्दा अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी २० बर्षिया युवती बिष्णु लामाको मृत्यु पश्चात् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षीय बिष्णु लामालाई उपचारका...

२५ साउन , २०७७ ध्रुब अधिकारी

सप्तरीमा एक स्थानीय तहद्वारा एक सय शैयाको आइसोलेसन तयार

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आफ्नै लगानीमा एक सय शैयाको आइसोलेसन संचालनमा ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका २ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको उक्त आइसोलेसनमा आइतबार सम्ममा सो गाउँपालिकाका २८...

२५ साउन , २०७७ दिनानाथ यादव

वीरगंजमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको क्रममा आज पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ जना महिला रहेका छन् । हिजो बिहान मृत्यु भएकी वीरगञ्ज महानगरपालीका वडा नम्बर–२ छपकैया निवासी...

२५ साउन , २०७७ ध्रुब अधिकारी

जनकपुरधाममा दुई जना कोरोना आशङ्कित विरामीकोे मृत्यु

जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाममा कोरोनाको लक्षण जस्तै देखिएको दुई जनाको आज मृत्यु भएको छ । जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेसन अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत एक जना पुरुषको शङ्कास्पद मृत्यु भएको हो । बिहान ७ बजे शौचालय...

२५ साउन , २०७७ अजय कुमार झा
1 2 3 4 62