२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

प्रदेश नंं २ का मन्त्रीहरुले १ महिनाको तलव राहतका लागि दिने

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ सरकारका सवै मन्त्रीहरुले १ महिनाको तलव राहतका लागि प्रदान गर्ने भएका छन् । प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब...

३१ असार , २०७६ रेडियो नेपाल

रौतहटमा थप ३ जनाको शव फेला, मृतकको संख्या ८ पुग्यो

बीरगंज। रौतहटको गौर नगरपालिकासहित आसपासका एक दर्जन भन्दा बढी गाउँमा पानीको सतह घटेसँगै आज थप ३ जनाको शव फेला परेको छ । अझै दुई जना बेपत्ता छन् । आज रौतहटको राजपुर नगरपालिका १ निवासी २५ वर्षीय सोनेलाल साह, गढीमाई...

३० असार , २०७६ ध्रुव अधिकारी

दुई शव भेटियो, दुई अझै बेपत्ता

महोत्तरी। बाढीमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । महोत्तरीमा शुक्रवार रातु खोलाले बगाएर बेपत्ता भएको बलवा नगरपालिका वडा नम्बर २ बञ्चौरी का ७० वर्षीय हनिफ वैठा धोवीको शव आईतवार बिहान महोत्तरी गाउँपालिका वडा नम्बर ३ मरई मा...

३० असार , २०७६ बिक्रम रौनियार

खाडलको पानीमा डुबेर बच्चाको मृत्यु

कलैया। बारामा पानीमा डुबेर दई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहागनरपालिका वडा नम्बर–१३ बलिरामपुर टोल निवासी हजारी साह गोढका १० बर्षीय छोरा अन्जित साह गोढ, परवानीपुर गाउँपालिका १ का १८ महिने बिक्की यादवको नालामा डुवेर मृत्यु...

२९ असार , २०७६ सिकेन्द्र पासवान

बारा, पर्सा र रौतहटमा बेपत्ता भएकामध्ये ७ जनाको शव फेला

बीरगञ्ज । अबिरल बर्षाका कारण बाढीले बगाएर तथा डुवानमा परी बारा, पर्सा र रौतहटमा बेपत्ता भएकामध्ये ७ जनाको शव आज फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ निवासी नारायण पटेलका १४ बर्षिय छोरा अनुप पटेललाई हिजो चरइफवा...

२९ असार , २०७६ ध्रुव अधिकारी, रेडियो नेपाल

बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

अजय झा । प्रदेश नम्बर २ सरकारले बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख रुपैया दिने निर्णय गरेको छ । आज बसेको २ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ मा बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख रुपैया दिने र प्रदेशस्थित...

२८ असार , २०७६ रेडियो नेपाल

अविरल वर्षाका कारण मध्य–तराईको जनजीवन प्रभावित, एकजनाको मृत्यु, सयौं घर डुवानमा

वीरगञ्ज । विगत तीन दिनदेखिको अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले मध्य–तराईका बारा, पर्सा र रौतहट जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । पर्साको सिघांई नदीमा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी मेघराज...

२७ असार , २०७६ ध्रुव अधिकारी, रेडियो नेपाल

रामायण सर्किटको विकासका लागि प्रदेश सरकार तयार: मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको पर्यटन विकासमा निकै ठूलो योगदान दिने भएकाले रामायण सर्किटकोे पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री राउतले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको आयोजना तथा प्रदेश नंं २ को उद्योग,...

२५ असार , २०७६ अजयकुमार झा

वीरगञ्जमा कोईरालाको जन्मजयन्ती मनाईयो

वीरगंज । वीरगंज महानगरपालिका नेपाली काँग्रेस वडा कार्य समिति ३ पर्साले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाएको छ । लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष, पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय कोइरालाको ९५ औं जन्म जयन्तिको...

१८ असार , २०७६ रेडियो नेपाल

सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एकको मृत्यु, दर्जन बढी घाईते

सर्लाही । सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी...

१५ असार , २०७६ रेडियो नेपाल
1 27 28 29 30 31 32