२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

लगातार वर्षाका कारण जनजीवन प्रभावित

जनकपुरधाम– मंगलबारदेखि लगातार रुपमा परेको वर्षाका कारणले प्रदेश नंं २ को धनुषा, महोत्तरी, सलाही, सिरहा सहितको जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । यसका साथै धनुषाको कमला तथा महोत्तरीको विगही एवं सर्लाहीको वागमतिसहितको नदिहरुमा पानीको बहाव बढ्न थालेपछि नदि आसपासका...

१ असोज , २०७६ अजय कुमार झा

वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताउनुभएको छ । फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज यहाँ विमोचन गर्दै...

३१ भदौ , २०७६ रेडियो नेपाल

पर्सा खुला दिशामुक्त जिल्ला घोषणा

बीरगंज– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लालाई ७० औं जिल्लाको रुपमा आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु भएको छ । मुख्यमन्त्री राउतले वीरगंजको टाउन हलमा आयोजित एक कार्यक्रमका बिच पर्सा जिल्लालाई खुला दिसामुक्त जिल्ला भएको घोषणा...

२८ भदौ , २०७६ ध्रुव अधिकारी

जनकपुरधामको गंगासागरमा तर्पण गर्नेको घुईचो

जनकपुरधाम – सोह्र श्राद्धको पहिलो दिन जनकपुरधामको प्रसिद्ध गंगासागरमा पितृ प्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण गर्नेहरुको विहानदेखि नै अत्यधिक भिड रहेको छ । जनकपुरधामको गंगासारमा तर्पण गर्दा गंगानदिमा गएर तर्पण गरे सरहको फल प्राप्ति हुने जनविश्वास रहेका कारणले नै...

२८ भदौ , २०७६ अजय कुमार झा

पत्रकारहरुको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम– प्रेस काउन्सिल नेपालको आयोजनामा श्रमजीवि पत्रकार सम्बन्धी कानूनी व्यवस्था, साहित्यिक पत्रकारिता एवं स्थानीय सञ्चार माध्यमको अवस्था विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी भएका आठै जिल्लाका पत्रकारहरुले प्रेस काउन्सीलले सञ्चार...

२८ भदौ , २०७६ अजय कुमार झा

प्रधानाध्यापक सहित ६ जना १ लाख घुस सहित पक्राउ

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ बीरगंजबाट १ लाख रुपैया घुस बापतको रकम सहित रंगेहात एक बिद्यालयका प्रधानाध्यपक सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगंज महानगरपालीका वडा नम्बर ३१...

२८ भदौ , २०७६ रेडियो नेपाल

विपत न्युनीकरणका लागि प्रदेश सरकारको १० वर्षे कार्ययोजना

जनकपुरधाम – प्रदेश नंं २ मा विभिन्न प्रकारको प्राकृतिक प्रकोपको समस्याहरु देखिन थालेपछि त्यसको प्रभावकारी समाधानका लागि प्रदेश नंं २ का सरकारले १० वर्षे रणनीतिक कार्ययोजना तैयार गर्न थालेको छ । प्रदेश नंं २ का सरकारले ८ वटै जिल्लामा...

२६ भदौ , २०७६ अजय कुमार झा

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी। प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको...

२६ भदौ , २०७६ रेडियो नेपाल

वीरगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

  बीरगंज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने ३२ बर्षिय अजय दासको गएराति करेन्ट लागेर मृत्यु भएको छ । ब्रम्हाचौकमा रहेको एक पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि उनी गम्भिर घाइते भएका थिए । गम्भिर...

२३ भदौ , २०७६ रेडियो नेपाल

पाँच हजार घुससहित प्रहरी जवान  पक्राउ

बीरगंज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट खटिएको टोलीले मुद्दा मिलाई दिने बहानामा घुस वापतको ५ हजार रकम लिने प्रहरी जवानलाई आज बीरगंजबाट रंगेहात पक्राउ गरेको छ । बीरगंजको माईस्थान स्थित दही पसलबाट मुद्दा मिलाई दिने वहानामा...

२३ भदौ , २०७६ ध्रुव अधिकारी
1 2 3 4 5 10