२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

५८ लाखसहित भारतीय नागरिक पक्राउ

ध्रुव अधिकारी, वीरगञ्ज । बारामा एक भारतीय नागरिकलाई स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैयाँसहित आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्लाका वृजकिशोर कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले...

२९ जेठ , २०७६ रेडियो नेपाल

एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का

सप्तरी,  (रासस) : ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित...

२३ जेठ , २०७६ रेडियो नेपाल

अस्पतालमा दलाली गर्ने दुई पक्राउ

अजय कुमार झा, जनकपुरधाम । धनुषाको जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि आउने बिरामीलाई अन्यत्र लैजान बाध्य बनाउने २ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालमा आउने बिरामीलाई बाटोमै रोकेर जर्बजस्ती निजी क्लिनिकमा जान बाध्य पार्ने सिराहाको सिराहा नगरपालिका...

२० जेठ , २०७६ रेडियो नेपाल

सहकार्य विना समृद्धि असम्भवः मुख्यमन्त्री राउत

ध्रुव अधिकारी, बर्दिवास । प्रदेश नम्बर २ का मुुख्यमन्त्री लालबाबु राउतले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वय विना समृद्धिको नाराको कुनै अर्थ नरहने बताउनु भएको छ । प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरद्धारा आज महोतरीको...

१७ जेठ , २०७६ रेडियो नेपाल

केन्द्र, प्रदेश र स्थानिय तहको सहकार्य विना समृद्धि असम्भव:मुख्यमन्त्री राउत

बर्दिवास-प्रदेश नम्बर २ का मुुख्यमन्त्री लालबाबु राउतले केन्द्र, प्रदेश र स्थानिय तहको सहकार्य र समन्वय विना समृद्धिको नाराको कुनै अर्थ नरहेको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर २ जनकपुरद्धारा आज वर्दिवासमा आयोजित प्रदेश समन्वय परिषदको...

१७ जेठ , २०७६ ध्रुव अधिकारी

रेडियो नेपालको प्रदेश नंं. २ को प्रदेश प्रसारण सेवाको आजदेखी शुभारम्भ

बर्दिवास: रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवाको उद्घाटनको तयारी पूरा भएको छ । यस अघि केन्द्रमा उत्पादन भएका सामग्री ट्रान्समिटिङ्ग स्टेशन मार्फत प्रसारण गर्दै आएकोमा भोलिदेखि औपचारिक रुपमा नै नयाँ स्टुडियो कक्षको उद्घाटन संगै दैनिक रुपमा...

१७ जेठ , २०७६ अजय कुमार झा

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

लहान-आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप...

१६ जेठ , २०७६ रासस

बालक हत्या गर्ने अपहरणकारी पक्राउ

बीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका एक बालकको अपहरण गरी हत्या गर्ने ३ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको गत जेठ १०...

१५ जेठ , २०७६ ध्रुव अधिकारी

कार्यालय प्रमुखविरुद्ध आरोपपत्र दायर

ध्रुव अधिकारी, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय, पर्साका प्रमुख बमबहादुर वि.क. र तामेलदार प्राणनाथ कसजुले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँडको निर्णय गरेको अभियोगमा आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । जग्गाको...

३१ वैशाख , २०७६ रेडियो नेपाल

बारा–पर्साका हावाहुरी पीडितको घर भोलिदेखि निर्माण शुरु गरिने

बीरगंज । बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माण कार्यको भोलि औपचारिक शुभारम्भ हुने भएको छ । बाराको पुरैनियामा आयोजना गरिने विशेष कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले औपचारिक रुपमा शिलान्यास गरी घर...

२० वैशाख , २०७६ ध्रुव अधिकारी
1 38 39 40 41