२०७७ साल असोज ६ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा बारा, पर्सा, रौतहटका ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका छ जना, बाराका नौ जना र रौतहटका २२ जनासहित थप...

२४ भदौ , २०७७ ध्रुव अधिकारी

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु   

जलेश्वर ।  सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन...

२४ भदौ , २०७७ रेडियो नेपाल

धनगढीमाई नगरपालिकाले नमुना बस्ती बनाउदै

  लहान । बस्ने वासको अभावमा घाम र पानीको बेला सास्ती खेप्दै आएका दलित बस्तीमा सिरहाको धनगढीमाई नगरपालिकाले घर बनाईदिएपछी विपन्न एवम् अल्पसंख्यकको रुपमा रहेका सदाय समुदायको मुहारमा खुशी छाएको छ । घाम र पानीमा ओत लाग्ने फुसको घरमा...

२३ भदौ , २०७७ संजय विश्वकर्मा

सप्तरीमा ३३ बोरा अबैध मटर बरामद

सप्तरी । सप्तरीबाट सोमबार दिउसो ३३ बोरा मटर दाल सप्तरी प्रहरीले नियन्त्रणमा लिएका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्वर ६ अन्र्तगतको कोशी नदि हुँदै भारत तर्फ लादै गरेको मटर दाल हनुमाननगर इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले...

२३ भदौ , २०७७ कृष्ण मण्डल

भारतीयको आक्रमणबाट एक नेपालीको मृत्यु

सप्तरी । भारतीय यूवाहरुको एक समूहबाट कुटपिट गरिएका सप्तरीको एक जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया निवासी ६५ वर्षीय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार बिहान ४ बजे...

२३ भदौ , २०७७ कृष्ण मण्डल

४ लाख नगद सहीत चोर पक्राउ

सप्तरी । जिल्लाको राजविराज नगरपालिका वडा नम्वर ७ स्थित गणेश स्टोर नामक किराना पसल बाट चोरी भएका नगद, रिर्चाज कार्ड लगाएतका सामान सहीत चार जना चोरलाई सप्तरी प्रहरीले् नियन्त्रणमा लिन सफल भएको छ । सोमबार बिहान करिब ८ वजेर...

२३ भदौ , २०७७ कृष्ण मण्डल

बारा, पर्सा र रौतहटका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा बारा, पर्सा र रौतहटका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना सहित थप...

२३ भदौ , २०७७ ध्रुब अधिकारी

६० बर्षीय कोरोना संक्रमितको हृदयघात बाट मृत्यु

वीरगंज । वीरगञ्जमा उपचाररत थप एकजना ६० बर्षीय कोरोना संक्रमित पुरुषको हृदयघातबाट मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा उपचाररत बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुर निवासी ६० बर्षीय पुरुषको गएराति १० बजे...

२३ भदौ , २०७७ ध्रुब अधिकारी

कोरोनाको लक्षण भएका युवकसहित बीरगंजमा उपचारको क्रममा दुई जनाको मृत्यु

बीरगंज । वीरगञ्जको नारायणी अस्पतालमा आज थप दुई जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको लक्षण देखिएका बाराका एक युवक र सर्लाहीका एक कोरोना सङ्क्रमित गरी दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । बारा जिल्लाको सपहीका २३ वर्षीय...

२२ भदौ , २०७७ ध्रुब अधिकारी

कोरोना सङक्रमणका कारण सिराहामा थप एक जनाको मृत्यु

लहान । कोरोना सङक्रमणका कारण सिराहामा थप एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ का एक जना ६२ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा आइतबार राती जनकपुरको प्रादेशिक...

२२ भदौ , २०७७ सञ्जय विश्वकर्मा
1 3 4 5 6 7 77