२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

बारा र पर्सामा बिहानदेखि परेको पानीले दलहन खेतीमा नोक्सान

बीरगंज । आज बिहानदेखि लगातार परेको बेमौसमी पानीले बारा र पर्सामा दलहन बालीलाई बढी नोक्सानी पुर्याएको छ । पानीले दलहन बालीमध्ये मुसुरो बाली अहिले फुल झर्ने भएकाले किसानहरु बढी चिन्तित रहेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुरका कृषक किसुन...

३० फागुन , २०७६ ध्रुव अधिकारी

वीरगन्ज भन्सारबाट २ खर्ब ७६ अर्ब बराबरको बस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा वीरगन्ज भन्सार कार्यालय भएर करीब २ खर्ब ७६ अर्ब रुपैयां बराबरको बस्तु आयात भएको छ । यस अवधिमा वीरगन्ज भन्सार कार्यालय भएर निर्यात भने २० अर्ब ४० करोड रुपैयां बराबरको भएको छ...

२९ फागुन , २०७६ सुरेन्द्रमणि त्रिपाठी

पत्रकार बिरेन्द्र साहको हत्या अभियोगमा पक्राउ परेका नरेन्द्र जेल चलान

 बारा । पत्रकार बिरेन्द्र साहको हत्या अभियोगमा पक्राउ परेका कुन्दन भनिने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्वपक्षका लागि वीरगंज करागार पठाउने आदेश गरेका छन । न्यायधिस खिलनाथ रेग्मीको एकल ईजलासले फौजदारलाई थुनामा राखेर अनुसंन्धान गर्न आदेश भएको अदालतका प्रवक्ता...

२९ फागुन , २०७६ सिकेन्द्र पासवान

राजविराज जेसीजले कार्यालयमा होली मनायो

राजविराज । राजविराज जेसीजले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै भिडभाड नगर्न र घरमै होली खेल्न अपिल गरेपछि राजविराज जेसीजले जेसीज भवनमा अबिरको टिका लगाएर होली कार्यक्रम गरेको छ ।...

२७ फागुन , २०७६ रेडियो नेपाल

राष्ट्रिय योजना उपाध्यक्ष कंडेल द्वारा राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण

  बारा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कंडेलले बारा स्थित राष्ट्रिय गौरवका आयोजनाहरु दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल र तराईसँग राजधानी जोड्ने फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न र...

२७ फागुन , २०७६ रञ्जन यादब

अन्तर गृह परिक्रमासँगै मध्यमा मिथिला परिक्रमा सम्पन्न, लाखौँ सहभागी

जनकपुरधाम । मिथिलासहित नेपालकै सबैभन्दा लामो तथा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमा आज औपचारिक रुपमा सम्पन्न भएको छ । मध्यमा मिथिला परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरु सहित अन्य तीर्थयात्रीहरुले जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमा गरेपछि यस...

२६ फागुन , २०७६ अजय कुमार झा

महोत्तरीको उत्तरी क्षेत्रमा फागु पूर्णिमा (होली)को चहलपहल खासै देखिएन

महोत्तर । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा यसपटक अन्य बर्षको तुलनामा जस्तो फागु पूर्णीमा(होली)को चहलपहल खासै देखिएको छैन् । कोरोना भाइरस(कोभिड १९) को लागि नेपाल सरकार र स्थानीय सरकारले सावधानी अपनाउन अपिल गरेसंगै जिल्लाको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकालगायत आसपासको क्षेत्रमा...

२६ फागुन , २०७६ बिक्रम रौनियार

बीरगंजको सिर्सिया सडकखण्ड ट्राफिक प्रहरीको अवैध असुलीको केन्द्र बन्दै

बीरगंज । बीरगंज पथलैया औद्योगिक मार्ग आयोजना अन्तरगत पर्ने सिर्सिया सडकखण्डमा अनाधिकृत रुपमा ट्राफिक प्रहरीले भारतीय मालबाहक सवारी साधनसँग पैसा असुल्ने गरेका छन् । औद्योगिक करिडोरमा ढुवानीको भारवहन मापदण्डमा अपनाइएको कडाइको कारण ट्राफिक प्रहरीका लागि अनधिकृत असुली गर्ने बहाना...

२४ फागुन , २०७६ ध्रुव अधिकारी

सप्तरीका १६ ठाउँमा हेल्थ डेस्क स्थापना

सप्तरी । कोरोना भाइरसलाई लक्षित गरी सप्तरीका बिभिन्न १६ ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय तहसँगको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । वलान विहुल गाउँपालिकाको वेल्ही र रामनगरकोदरकट्टि,...

२४ फागुन , २०७६ संजीव विक्रम शाह

भारतीय सटही काउण्टरका कारण तेश्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक ठगिदै

बीरगंज । भारत हुदैँ नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकहरु प्रमुख भन्सार नाका वीरगंज आउने क्रममा भारतीय सीमावर्ती बजार रक्सौलका अबैध सटही काउन्टरको कारण ठगिने गरेका छन् । अध्यागमन कार्यालय बीरगंज नजिक डलर साट्ने कुनै पनि एक्सचेन्ज काउन्टरको सुविधा नहुदाँ...

२४ फागुन , २०७६ ध्रुव अधिकारी
1 5 6 7 8 9 32