२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

पर्सामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

बीरगंज । पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया ललितादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा...

१५ फागुन , २०७६ ध्रुव अधिकारी

तेस्रो लिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनपर्दछ: प्रमुख जिल्ला अधिकारी पोखरेल

बारा । बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले तेस्रो लिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सुझाव व्यतm गर्नुभएको छ । निलहिरा समाज बाराले कलैयामा आयोजना गरेको सरोकारवालाहरुसँगको समन्वयमा भएको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रजिअ पोखरेलले समाजमा...

१५ फागुन , २०७६ सिकेन्द्र पासवान

कलैया–जनकपुर चल्ने सार्वजनिक सवारी साधन नहुँदा समस्या

बारा । कलैयाबाट पुर्वतर्फ सार्वजनिक यातायातको साधनहरु चल्न नसक्दा यात्रुलाई निकै नै समस्या परेको छ । प्रदेश २ का राजधानी जनकपुर जान कलैयाबाट जनकपुरका लागि कुनै सार्वजनिक यातायातको प्रबन्ध नहुदा यात्रु अहिले पनि बीरगंज भएर जनकपुरको यात्रा गर्न बाध्य...

१४ फागुन , २०७६ सिकेन्द्र पासवान

एचआइभी पिडित निःशुल्क स्वास्थ्य बिमामा सहभागी भएनन्

महोत्तरी । सरकारले एच.आई.भी.एडस पिडितका स्वास्थ्य बिमा निःशुल्क गरे पनि सामाजिक बहिष्कारका कारणले महोत्तरीमा एक जना पनि समावेश भएका छ्रैनन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजना गरिएको एचआइभी एड्स सम्बन्धी सरोकारबालासँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा...

१४ फागुन , २०७६ राम नारायण महतो

बीरगंजमा अज्ञात समुहद्वारा एक घरमा आगजनी, तीन मोटरसाइकल जलेर नष्ट, लाखौँको क्षति

बीरगंज । बीरगंज महानगरपालिका वडा न २१ परवानीपुर निवासी किशोरी ठाकुरको घरमा गएराति अज्ञात समूहले आगजनी गर्दा घरमा रहेका तीन वटा मोटरसाइकल जलेर नष्ट हुनुका साथै लाखौँको क्षति भएको छ । ठाकुरको घरको बरण्डामा राखिएको ना १० प ८५५४,ना...

१२ फागुन , २०७६ ध्रुव अधिकारी

प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिदा ५ प्रहरी सहित ६ घाइते

बीरगंज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहा स्थित सडक खण्डमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिंदा भएको दुर्घटनामा ५ जना प्रहरी सहित ६ जना घाइते भएका छन् । दुर्घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत ४ जना असई, १ सिपाही र...

११ फागुन , २०७६ ध्रुव अधिकारी

जनता प्रति उत्तरदायी भई काम गर्न आईजिपीको निर्देशन

बीरगंज । प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले जनता प्रति उत्तरदायित्व भई शान्ति सुरक्षालाई सवल र सक्षम बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैयामा आज आयोजित वारा, पर्सा, रौतहट जिल्लाका नेपाल प्रहरीका प्रमुख तथा...

११ फागुन , २०७६ ध्रुव अधिकारी

‘१५ दिने परिक्रमा धर्मिक पर्यटनका लागि महत्वपूर्ण'(फोटोफिचर )

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिने मध्यमा मिथिला परिक्रमाले यस क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत गरेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको वडा नंं...

११ फागुन , २०७६ अजय कुमार झा

प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिन्न : प्रचण्ड

जनकपुरधाम । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय सचिवालयमा छलफल भएको र प्रतिवेदन परिमार्जनसहित पारित हुने बताउनुभएको छ । आइतबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी हुन पुग्नुभएका अध्यक्ष प्रचण्डले...

११ फागुन , २०७६ अजय कुमार झा

जनकपुरधामलाई खुल्ला मदिरामुक्त शहर बनाइने : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेकाले शहरलाई खुला मदिरा मुक्त बनाउने बताउनु भएको छ । महाशिबरात्रीको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामले आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले...

९ फागुन , २०७६ अजय कुमार झा
1 7 8 9 10 11 31