कञ्चनपुर । कञ्चनपुरको दुर्गम गाउँ भीमदत्त नगरपालिका–९ खल्ला, टुँडिखेल र मुसेट्टीमा केही दिनभित्र टेलिफोन टावर सञ्चालनमा आउने भएको छ । विद्युत् सेवा सञ्चालन भएसँगै टेलिफोन टावर सञ्चालन आउन लागेको हो । भीमदत्त नगरपालिकाको सहकार्य र समन्वयमा नेपाल टेलिकमले टेलिफोन टावर...
कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अजिङ्गरको अवैध छाला बरामद गरेको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–८ बाबाथान बजारको पूर्वतर्फबाट सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छाला बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक...
कञ्चनपुर । कञ्चनपुरमा जैविक तटबन्धबारे सम्भाव्यता अध्ययन गरीएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा महेन्द्रनगर र मर्सिकोर नेपाल धनगढीको संयुक्त टोलीले स्याली,बनहरा र दोदा नदीले गरेको कटानी रोकथाम र नियन्त्रणका लागि सम्भाव्यता अध्ययन गरेको नेपाल रेडक्रस सोसाइटी...
बैतडी । बैतडीमा एक सातासम्मका लागी योगाभ्यास सुरु गरिएको छ । वीरेन्द्र माध्यमिक विद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाभ्यास आजदेखि सुरु गरिएको हो । विश्व योग दिवसको अवसरमा आजदेखि योगाभ्यास सुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।...
डडेल्धुरा । संघिय सरकारका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले भारतद्धारा मिचिएको नेपाली भुमी कालापानी र लिम्पीयाधुरा फिर्ता गराउन सरकारले कुटनैतिक पहल गरिरहेको बताउनु भएको छ । सदियौंै बर्षदेखिको नेपाली भुमी फिर्ता गराउन यसै सरकारको पालामा अघि बढेको स्मरण गराउद्ै...
कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान ९आरआइटी० बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो...
कञ्चनपुर । भेटेरिेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले बर्डफ्लु फैलिनबाट रोक्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी राष्ट्र भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु निकै तीव्र गतिमा फैलिरहेकोले कञ्चनपुर वासीलाई सर्त रहन भेटेनरी अस्पताल कञ्चनपुरले आग्रह गरेको...
कञ्चनपुर । कञ्चनपुर जिल्लामा आज जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदान स्थलका सम्बन्धमा सरोकारवाला बिच छलफल गरेको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको संयोजकत्वमा बसेको बैठकमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लामा रहेका...
बझाङ । जिल्लामा भएका मतदाता नामावली र मतदान स्थलका सम्बन्धमा सरोकारवाला बिच छलफल भएको छ । जिल्ला निर्वाचन कार्यालयले आज एक औपचारिक कार्यक्रम गरी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ का बारेमा जानकारी दिएको थियो । हालसम्मको...
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थल गोदावरी धाममा यस वर्ष माघ १ गते देखि हुने बाह्र राशि दर्शन मकर मेलामा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । माघ १ गते देखि हुने मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा...