२०७७ साल असार ३१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

बैतडी र दार्चुलाका सिमाना ३ दिनका लागी खुला

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला र जौलजिवी नाका ३ दिनका लागि खोलिएको छ । लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीहरुले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो...

२४ असार , २०७७ सीपी लोहिया

सांफे मार्तडी सडक खण्ड पुर्णरुपमा अबरुद्ध

बाजुरा । लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि मंगलवार राति बाट सडक पुर्णरुपमा अबरोध भएको छ । सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । पहिराले बडिमालिका नगरपालिकाको...

२४ असार , २०७७ राजेन्द्र बि.क.

करेन्ट लागेर एक जनाको निधन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रवस्तीकी १९ वर्षीया किशोरी सरस्वती धामीको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, मंगलबार बिहान पानी परिरहेको समयमा किराना पसलको सटर...

२३ असार , २०७७ हरिश्चन्द्र बाग

महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा कोरोना मापदण्ड अनुगमन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघ द्धारा सबै वस्तुगत संघहरु सहित गठन गरिएको कोरोना जनचेतना तथा समन्वय समितिले बजार अनुगमन गरेको समितिका संयोजक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष...

२२ असार , २०७७ हरिश्चन्द्र बाग

बुढिगंगा नदीमा डुबेर एक बालक बेपत्ता

बाजुरा  । बाजुरा जिल्लाको बुढिगंगा नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका वडा न २ ताप्रा बस्ने वर्ष १५ का प्रताप थापा रहेका छन् । उनी बुढिगंगा नदिकाे द्धारी खोला भन्ने ठाउँमा डुबेर बेपत्ता...

२२ असार , २०७७ राजेन्द्र बि.क.

पहिरोले च्यापिएर शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

डोटी । डोटीमा पहिरोले च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो । अबिरल वर्षासँगै आइतबार बिहान...

२१ असार , २०७७ झलक पाली

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

धनगढी  – सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार...

२१ असार , २०७७ रेडियो नेपाल

बाजुरामा चट्याङ लागेर ८ वर्षीय बालकको मृत्यु, एक जना गम्भीर घाइते 

बाजुरा ।  बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको काला पाटन भन्ने ठाउँस्थित भैसीखर्कमा बसिरहेका बेला राती परेको चट्याङ लागेर ८ बर्षिया बालक दिपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने  मृतकका ठुला बुवा ५५ वर्षका सौरे बोहरा पुरै शरीर...

२० असार , २०७७ राजेन्द्र बिक

स्वास्थ्यकर्मी दुई सय नौ जनामा कोरोना सङ्क्रमण : अछामको विनायक बजार ‘सिल’

अछाम । अछाममा शुक्रवार स्वास्थ्यकर्मीसहित दुई सय नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि बजार क्षेत्र शील गरिएको छ । शुक्रवार अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा मेडिकल सञ्चालकसमेत रहेको पुरुषमा कोरोना देखिएपछि विनायक बजार सिल गरिएको हो...

२० असार , २०७७ टेकराज भण्डारी

कैलालीमा होम क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० मा एक महिलाको मृत्यु भएको छ । जेठ २६ गते भारतबाट फर्केकी ४८ बर्षीया उनी निर्धारित समय स्थानीय तहले तयार गरेको क्वारेनटिनमा बसेर घर गएकी थिइन् । वडा अध्यक्षको निगरानीमा होम क्वारेनटिनमा रहेकी...

२० असार , २०७७ भानुभक्त आचार्य
1 2 3 4 5 47