२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

भदौ ६ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।...

५ भदौ , २०७६ रेडियो नेपाल

प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभयो ।...

१ भदौ , २०७६ रेडियो नेपाल

पहिरोमा परी आमा छोरीको मृत्यु

बाजुरा। बाजुराको गौमुल गाउँपािलका वडा न. ६ वसाला शान्तिटोलमा विहिबार राति पहिरो जादा आमा छोरीको मृत्यु भएको छ । पहिरोमा परी गौमुल गाँउपालिका वडा नं ६ वसाला निवासी ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किशुचदाराको मृत्यु...

१७ साउन , २०७६ दयाराम पण्डित

दिपायल विमानस्थलमा कालोपत्रेको काम शुरु

दिपायल । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । गएको वर्षको असारमा सक्ने लक्ष्यसहित वि.सं. २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएको हो । विमानस्थलमा कालोपत्रको...

५ साउन , २०७६ रासस

चरेस नष्ट गर्दै सुरक्षा प्रमुख र जनप्रतिनिधि

जाजरकोट-दैनिकनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चिने गरेका सुरक्षा अधिकारी एक वर्षयता गाउँ–गाउँमा पुगेर विभिन्न खालका अभियान चलाउने गरेका छन् । कुशे गाउँपालिकको–६ थर्पुभार्मा प्रहरी चौकी स्थापना गर्न जानुभएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी...

१७ असार , २०७६ रेडियो नेपाल

बालिकालाई करणी गर्ने पक्राउ

अछाम-अछाममा ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । बालिकालाई एक्लै भएको मौका छोपी आइतबार दिउसाे साढे १ बजेतिर...

१७ असार , २०७६ टेकराज भण्डारी

जाजरकोटमा पाँच सय किसानलाई प्रोत्साहन अनुदान वितरण

जाजरकोट -प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकोट जिल्लाका पाँच सय किसानलाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेको छ । परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ सुन्तला उत्पादक किसानलाई अनुदान अर्न्तगत ७ लाख रुपैयाँ वितरण...

१४ असार , २०७६ बद्री पन्त

अछाममा ट्याक्टर दुर्घटनामा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् । बिहान साढे ६ बजेतिर चौरपाटीको गगुडाबाट नारीदाङतर्फ गैहेरहेका से १ त ७८३९ नम्बरको...

११ असार , २०७६ टेकराज भण्डारी

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

दार्चुला । दार्चुलामा अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै घरमा आगजानी गर्दा निजको श्रीमतिको जलेर मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी विमला बडालको घरभित्रै जलेर मृत्यु...

८ असार , २०७६ रेडियो नेपाल

जिप दुर्घटनाको तीन दिन सम्म भेटिएन कर्णालीमा बेपताको शव

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका वार्ड नम्वर ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडक बाट १९ मिटर तल कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुहरुको शव अहिले सम्म भेटिएको छैन । दश जना यात्रहरु सवार जिप मंगलबार दुर्घटना भएको थियो ।...

५ असार , २०७६ अर्जुन बोहरा
1 34 35 36 37 38