२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप

कैलाली – कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो । यो लक्ष्यको...

८ जेठ , २०७७ रेडियो नेपाल

कैलालीमा तीन जना आइसोलेसनमा भर्ना

धनगढी । कैलालीमा तीन जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनगढीका तीन जनालाई अस्पताल भर्ना गरिएको बताइएको छ । आइसोलेसनमा राखिएका मध्ये दुई जना भारतबाट आएर क्वारेनटाइनमा बसेका व्यक्ति तथा...

८ जेठ , २०७७ जगत साउद

कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका आठ सय ५८ नेपालीको उद्धार

धनगढी । कैलालीको गौरीफन्टा सिमानाकामा अलपत्र परेका आठ सय ५८ नेपालीलाई उद्धार गरी नेपाल भित्र्याइएको छ । नेपाल प्रवेशका लागि सीमा क्षेत्रमा पुगेका ती नेपालीहरूलाई स्थानीय प्रशासनले गयराती उद्धार गरी कैलाली भित्र्याएको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी...

८ जेठ , २०७७ जगत साउद

प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको यही जेठ १३ गते बस्ने (बर्खे) छैटौँ अधिवेशन (बैठक)लाई लक्षित गरी आज प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा आज प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाक्रर्मी, पत्रकार...

८ जेठ , २०७७ जगत साउद

प्रदेश प्रमुखबाट जेठ १३ गते प्रदेशसभाको बैठक आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन (बैठक) यही जेठ १३ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले जेठ १३ गते दिउँसो २ः०० बजेका लागि बैठक आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले...

८ जेठ , २०७७ जगत साउद

भारतबाट एकै दिनमा एक हजार २०० कर्णालीवासी आइपुगे   

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली...

८ जेठ , २०७७ शुरबहादुर सिंह  

सञ्चारकर्मीलाई उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चारकर्मीले समाचार सङकलनका क्रममा अहिलेको अवस्थालाई ध्यान दिएर उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुदूरपश्चिममा पछिल्लो समय भारतबाट आउने नेपाली दिन प्रतिदिन बढ्न थालेपछि प्रदेशले कोरोना भाइरसको उच्च जोखिममा रहेकोले...

५ जेठ , २०७७ रेडियो नेपाल

बन्दाबन्दीले काफल बिक्रीमा समस्या

भीमदत्तनगर – कैलालीको चुरे गाउँपालिका–५ धव्रानीका ४० वर्षीया विश्नादेवी महरा काफल बिक्रीका लागि दैनिक दुई घण्टा हिँडेर भीमदत्त सडक छेउमा रहेको खानीडाँडा बजार पुग्नुहुन्छ । आफ्नो बारीमा ६० वटा काफलका बोट फलेर लटरम्म भए पनि महरा भने लकडाउनकका कारण...

५ जेठ , २०७७ रेडियो नेपाल

नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट

डोटी  – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) सँग फोन संवाद गर्दै मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका...

५ जेठ , २०७७ रेडियो नेपाल

पश्चिम नेपालको कैलालीमा नेपालीलाई स्वदेश प्रवेश

कञ्चनपुर । रोजगारी तथा अध्ययनका शिलशिलामा भारत भएका नेपाली कोरोना भाइरस सङ्क्रमणको त्रासले नेपाल फर्कदा सीमा क्षेत्रमा गरिएको कडाइ र लकडाउनका कारण भारतमै अलपत्र परेका छन् । ती मध्ये केही डेढ महिना पहिलेदेखि सीमा नजिक भारतीय क्वारेन्टाइनमा बसेका थिए...

४ जेठ , २०७७ हरिश चन्द्र बाग
1 2 3 4 5 6 38