२०७६ साल माघ ४ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

कैलाली कारागारबाट भागेका कैदी डेढ दशकपछि पक्राउ

धनगढी । कैलालीको भजनीबाट प्रहरीले आज डेढ दशक अघि जिल्ला कारागारबाट भागेका एक जना कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका कैदी भजनी नगरपालिका ५ का दिल बहादुर साउद रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले...

६ पुष , २०७६ जगत साउद

बैतडीमा प्याराग्लाइडिङको सफल परिक्षण 

बैतडी । बैतडीको पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । बैतडी एमेजिङ एड्भेन्चर प्रा.लि.ले पाटनको जोलाबाँ देखि एयरपोर्टसम्म र दोगडाकेदारको सिल्लेगाडादेखि खोलासम्म सफल पक्षिण गरिएको हो । बैतडीमा परिक्षण सफल भएकाले अबको दुई हप्ता भित्रै ब्यवसायीक रुपले...

५ पुष , २०७६ सीपी लोहिया

प्याराग्लाईडिङको सफल परिक्षण

बैतडी । बैतडीको पाटन र दोगडाकेदारमा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । बैतडी एमेजिङ एड्भेन्चर प्रा.लि.ले पाटनको जोलाबाँज देखि एयरपोर्ट सम्म र दोगडाकेदारको सिल्लेगाडा देखि खोला सम्म सफल पक्षिण गरिएको हो । बैतडीमा परिक्षण सफल भएकाले अबको दुई हप्ता...

४ पुष , २०७६ रेडियो नेपाल

राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

अछाम । राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । आगामी २०७८ जेठ २५ देखि असार १५ गतेसम्म गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारबालाहरुवीच अन्तक्रिया तथा छलफल...

४ पुष , २०७६ टेकराज भण्डारी

सुदूरपश्चिमका सबै स्थानीय तहमा यसै आर्थिक बर्षमा बैंक पुर्याईनेः मन्त्री बोहरा

अछाम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा यसै आर्थिक बर्षमा बैंकिङ सेवा पुर्याईने बताउनु भएको छ । अछाम बहुमुखी क्याम्पस मंगलसैनको २८ औँ बार्षिकोत्सव तथा साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री...

४ पुष , २०७६ टेकराज भण्डारी

३१ बर्षदेखि लालपूर्जाविहिन स्थानीय अब पूर्जा पाउने

अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीवासीकोे लालपूर्जा पाउने आशा पुरा हुने देखिएको छ । त्यहाँका पाँच सय बढी घरधनि विगत ३१ बर्षदेखि लालपूर्जा विहिन रहेका थिए । मेल्लख गाउँपालिका वडा नं.३ ठाटीमा बिशेष नापी कार्यालयबाट नाप...

३ पुष , २०७६ टेकराज भण्डारी

अछाममा ठुलो धनराशीको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । जिल्लाकै ठुलो धनराशीको दोस्रो खुल्ला मेयरकप क्रिकेट प्रतियोगितामा बिजेता टिमले एक लाख ५५ हजार पुरुस्कार पाउने भएको छ भने उपविजेता टिमले ७७...

२ पुष , २०७६ टेकराज भण्डारी

हिमपातले सञ्चार सम्पर्क अवरुद्ध

डोटी । शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल...

२८ मंसिर , २०७६ रेडियो नेपाल

दार्चुला अधिकांश क्षेत्रमा हिमपात हिमपात

दार्चुला । जिल्लाका उत्तरी अधिकांश क्षेत्रमा हिमपात भएको छ  । बिहिबार दिउँसोबाट मौसम परिवर्तनसंगै जिल्लाका विभिन्न ठाउमा हिमपातका साथै वर्षासमेत भएको छ । बिहिबार रातिदेखिको वर्षा र हिमपातसंगै जिल्ला भरी अत्याधिक चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । अपीहिमाल...

२७ मंसिर , २०७६ प्रेम चुनारा

संरक्षण नहुँदा जडिबुटी लोप हुने क्रम बढ्दो

बैतडी । बैतडी र डडेल्धुराको दोसाधमा रहेको घनघस्याको लेकमा सरकारी स्तरबाट संरक्षण नहुँदा महत्वपूर्ण जडिवुटी नास हुने क्रम बढेको छ । अवैध रुपमा जडिवुटीसमेत बिक्रेताहरुले चोरी संकलन गर्दा दुर्लभ जडिबुटी मासिने क्रम बढेको हो । समुद्री सतहदेखि दुई हजार...

२६ मंसिर , २०७६ लक्ष्मी दत्त पाण्डेय
1 3 4 5 6 7 12