२०७७ साल असार २७ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको बर्दगोरीया गाउँपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना ७ ख ९३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बसको ठक्करबाट...

२८ जेठ , २०७७ भानुभक्त आचार्य

बाजुरामा क्वारेन्टिनमा बसेका ४ सय ६७ जनाको स्वाब सङ्कलन   

बाजुरा । जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो । स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला...

२८ जेठ , २०७७ रेडियो नेपाल

एउटै जिल्लामा पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा 

बाजुरा  । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा...

२८ जेठ , २०७७ गङ्गराज पण्डित / रासस

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

घोडाघोडी– कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया...

२८ जेठ , २०७७ रेडियो नेपाल

सुदूरपश्चिम प्रदेशमा थपिए नयाँ १० संक्रमित

अत्तरिया कैलाली । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठलेले जानकारी दिनु भएको छ । उहाका अनुसार कैलालीको टीकापुर नगरपालिकाका...

२७ जेठ , २०७७ भानुभक्त आचार्य

तीन सय बढी नागरिकको क्वारेन्टाइनमा बसाई लम्बियो

बैतडी । बैतडीका तीन सय बढी नागरिकको क्वारेन्टाइनमा बसाई लम्बिएको छ । सुदूरपश्चिममा स्वाब संकलन कार्य रोकिएपछि आरडीटी पोजेटिभ देखिएका नागरिक क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका झण्डै तीनसय नागरिकको आरडीटी रिपोट पोजेटिभ आएपछि उनीहरुलाई...

२६ जेठ , २०७७ सीपी लोहिया

गड्डाचौकी नाकाबाट दुई हप्तामा २५ हजार बढी नेपालीको उद्धार

कञ्चनपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरू विभिन्न नाका हुँदै स्वदेश फर्कने क्रम जारी छ । पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट मात्रै पनि पछिल्लो दुई हप्तायता २५ हजार बढी नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । भारतमा...

२६ जेठ , २०७७ हरिश्चन्द्र बाग

अछाममा काेरोना परीक्षण किटको चरम अभाव, स्थानीय तह सामग्री खरिद गर्दै

अछाम – प्रदेश सरकारबाट उपलब्ध हुने कीट सामग्री माग भन्दा निकै कम हुन थालेपछि अछामका स्थानीय तहहरू आफै पीसीआर परीक्षणका लागि आवश्यक भीटीएम र आरडीटी कीट खरिद गर्न थालेका छन् । कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक किटको चरम...

२६ जेठ , २०७७ टेकराज भण्डारी

मापदण्डभन्दा बाङ्गो पर्खाल निर्माण हुँदै   

भजनी  ।  टीकापुरको खुला मैदानमा शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन एकाइअन्तर्गत निर्माण भइरहेको घेरा पर्खाल मापदण्डविपरीत बाङ्गो निर्माण भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर निर्माण कम्पनीले  बाङ्गो पर्खाल बनाएकाे हाे । कामदारले...

२६ जेठ , २०७७ रेडियो नेपाल

कञ्चनपुर र डडेलधुरामा कडा खालको औलोको सङ्क्रमण

कञ्चनपुर । रोजगारी तथा अध्ययनको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमका नागरिकहरू स्वदेश फर्कन थालेसँगै सुदूरपश्चिममा औलो रोगको जोखिम समेत बढेको छ । विगत केही वर्षयता नेपालका औलो रोगीहरू मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमै देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...

२५ जेठ , २०७७ हरिश्चन्द्र बाग
1 5 6 7 8 9 46