काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु...
लमजुङ । नेपाल सरकारका कृषि मन्त्री पद्मा अर्यालले लमजुङस्थित नेपाली सेनाको कृषि प्राविधिक शिक्षालय र सुन्दरवजारको कृषि फामको स्थलगत अवलोकन गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोदार सहित कृषि मन्त्री अर्यालले नेपाली सेनाले बेसीशहर–३, पाखाथोकमा निर्माण गर्दै...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । अघिल्लो कारोबार दिन १३.०४ अङ्क बढेर २५९९.५६ विन्दुमा बन्द भएको नेप्से बिहीबार ४४.९४ अङ्क घटेर २५५४.१३ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज जनाएको छ ।...
काठमाडौँ । पर्यटकीय नगरी पोखरामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । कोरोना भाइरस महामारीका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको पर्यटन व्यवसायीहरूले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखरामा...
विराटनगर । नेपाल सरकारले सञ्चालनमा ल्याएको कृषि तथा पशुपंक्षी बिमालाई सहज र प्रभावकारी बनाउन कृषकहरूमा जनचेतना आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले कृषि तथा पशुपंक्षी बिमा कम्पनीहरुसंग विराटनगरमा आज आयोजना गरेको ...
काठमाडौं । रेडियो नेपालको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले रेडियो नेपालले २०७७ फागुन १२ गते बुधवार नेपाल विज्ञापन संघका पदाधिकारी तथा एजेन्सी, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, गैरसरकारी संस्था तथा निजी व्यवसायीहरूसँग अन्तरक्रिया तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गर्यो...
जुम्ला । लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ । आव २०७४ देखि ०७६ सालसम्म...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत खुर्सानी खेती तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न गरेको छ । माथागढी गाउँपालिका वडा नं.४ झडेवा खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार हुँदै गएको छ । खेर गइरहेको जग्गालाई...
कर्णाली। ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले...
नवलपुर। सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको...