२०७७ साल असार ३१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

लुम्बिनीको वृहत्तर विकास गरिनेः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो...

२८ फागुन , २०७६ रेडियो नेपाल

कारोनाको असरः कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको...

२८ फागुन , २०७६ रासस

गोदावरी सडक निर्माण सम्पन्न नहुँदा हैरान स्थानीयवासी

काठमाडौं । ठैबका सुमन महर्जन घरबाट सातदोबाटसम्म आइपुग्दा पटक–पटक मोटरसाइकलबाट लड्नुभएको छ । साँघुरो सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको उहाँको अनुभव छ । उहाँजस्तै धेरै सवारीचालक दुर्घटनामा पर्ने गरेका उहाँले देख्दै आउनुभएको छ । झण्डै पाँच वर्षदेखि...

२८ फागुन , २०७६ सञ्चिता घिमिरे

सडक निर्माणको म्याद एक वर्ष थपियो

अत्तरिया । कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो । एक नं प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र...

२८ फागुन , २०७६ रेडियो नेपाल

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

लम्की। कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । बसपार्क निर्माणका लागि १८ महिनाभित्र...

२८ फागुन , २०७६ रेडियो नेपाल

ठेक्का भएको चौबीस महिनामा पनि मुआब्जा टुङ्गिएन

भीमदत्तनगर। छत्तीस महिनाभित्र मुल नहर निर्माण सक्ने गरी तीन वटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ । निर्माण सम्झौता भएको चौबीस महिना बितिसक्दा पनि आयोजनाको ऐलानी जग्गाको मुआब्जा विवाद, वनमा नहर निर्माणका...

२८ फागुन , २०७६ – शेरबहादुर सिंह

डेरी उद्योगमा रमाउँदै इलामका युवा

मङ्गलबारे। इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा...

२८ फागुन , २०७६ टीका खतिवडा

अनुदान सदुपयोग गर्न पूर्वाधारलाई प्राथमिकता

गलकोट । पशु खरिदका लागि अनुदान दिँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान खानैका लागि पशु खरिद गर्ने परिपाटीको अन्त्य गर्न थालेको छ । केन्द्रले यस वर्षदेखि नयाँ कार्यविधिअनुसार नयाँ तथा पुराना पशु फर्मलाई स्तरोन्नति गर्न...

२८ फागुन , २०७६ रेडियो नेपाल

तामा खानीको सम्भाव्यता अध्ययन शुरुः स्थानीयवासी खुशी

गलकोट। बागलुङकोे काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका...

२८ फागुन , २०७६ रेडियो नेपाल

विद्युत् आयोजनाको काम अन्तिम चरणमा

रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र...

२८ फागुन , २०७६ रेडियो नेपाल
1 119 120 121 122 123 361