२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द

अर्घाखाँची। अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा...

२१ फागुन , २०७६ रेडियो नेपाल

सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

चितवन। कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला...

२१ फागुन , २०७६ – नारायण अधिकारी

सुन अहिलेसम्मकै महँगो

काठमाडौं– केही दिनयता थोरै–थोरै घटिरहेको सुनको मूल्य आज फेरि अकाशिएको छ। आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ। आजका लागि सुनको मूल्य प्रतितोला ८० हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि फागुन १२...

२१ फागुन , २०७६ रेडियो नेपाल

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर...

२१ फागुन , २०७६ रेडियो नेपाल

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको नीज क्षेत्रको हिमालय एयरलाइन्सले नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको...

२० फागुन , २०७६ रेडियो नेपाल

दुधकोशी २ (जलेश्वर) को निर्माण ५ बर्षमा सम्पन्न गर्ने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको दूधकोशी नदीमा दूधकोशी हाईड्रोपावर प्रा.लि.ले निर्माण गर्न लागेको ७० मेगावाट क्षमताको जलेश्वर २ जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्याङ्कनको सार्वजनिक सुनुवाई गरिएको छ । आयोजना निर्माण क्षेत्रमा पर्ने बर्खुघाटमा भएको सार्वजनिक सुनुवाईमा थुलुङदूधकोशी गाउँपालिका...

२० फागुन , २०७६ सन्तोष राउत

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं ।सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको...

२० फागुन , २०७६ रेडियो नेपाल

घरबासले बढायो आयआर्जन : सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी

बलेवा । सदरमुकाम बागलुङ बजारबाट चार घण्टा सवारीको यात्रामा बरेङ गाउँपालिकाको केन्द्र सुदाला र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रामा सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार ७०० देखि एक हजार ९०० मिटरको उचाइमामा अवस्थित...

२० फागुन , २०७६ रेडियो नेपाल

कोभिड–१९ प्रभाव : श्रम स्वीकृति स्थगित

काठमाडौं ।सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको...

२० फागुन , २०७६ रेडियो नेपाल

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

काठमाडौं ।अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सार्वभौम...

२० फागुन , २०७६ रेडियो नेपाल
1 120 121 122 123 124 357