२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको...

१० जेठ , २०७६ रेडियो नेपाल

राजस्व परामर्श समितिद्वारा प्रतिवेशन पेश

काठमाडौं । राजस्व परामर्श समितिले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । राजस्व सचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले शुक्रबार अर्थमन्त्री खतिवडा समक्ष आफ्नोख प्रतिवेदन पेश गरेको हो । सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि समितिले...

१० जेठ , २०७६ रेडियो नेपाल

नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा । । पर्यटकहरुलाई आकर्षित गर्न गण्डकी प्रदेश सरकारले थप नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल...

९ जेठ , २०७६ रेडियो नेपाल

शेयर कारोबार ५ दशमलव ८ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापन सूचक ५ दशमलव ८ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार सेयर कारोबार सूचक ५ दशमलव ८ अंकले घटेर १ हजार ३ सय १४ दशमलव...

९ जेठ , २०७६ रेडियो नेपाल

सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ...

९ जेठ , २०७६ रेडियो नेपाल

पर्वतमा ४ सय ५ जना उद्यमी उत्पादन गरिने

रोशन तिवारी, पर्वत । पर्वतमा ४ सय ५ जना उद्यमी उत्पादन गरिने भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) उद्यमी उत्पादन गर्न थालेको हो । घरेलु तथा साना उद्योग विकास समितिले जिल्लाका रहेका सबै सात वटा...

८ जेठ , २०७६ रेडियो नेपाल

१० महिनामा १ खर्ब ४८ अर्ब राजस्व असुली

वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो वीरसगञ्ज भन्सार र मुलुककै पहिलो सुख्खा बन्दरगाहको रुपमा रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ४८ अर्ब राजस्व असुली गरेका छन् । देशको सबै भन्दा ठूलो भन्सार नाकाको...

८ जेठ , २०७६ रेडियो नेपाल

४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द

कठमाडौं । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो । विभागले पहिलो चरणमा गत वैशाख २३...

७ जेठ , २०७६ रेडियो नेपाल

बजेट आउन ९ दिन बाँकी

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेट आउन ९ दिन मात्र बाँकि रहेको छ । आगामी बजेटलाई ध्यानमा राखेर बजेटका विभिन्न पक्षका बारेमा विभिन्न पक्षबाट छलफल गर्ने र अर्थमन्त्रालयलाई सुझाव दिने क्रम जारी रहेको छ । यसै क्रममा...

७ जेठ , २०७६ रेडियो नेपाल

शेयर कारोवारमा सामान्य गिरावट

काठमाण्डौ । धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १ दशमलव ८७ बिन्दुले घटेर १ हजार ३ सय १६ दशमलव ८४ अंकमा पुगेको...

५ जेठ , २०७६ रेडियो नेपाल
1 121 122 123 124 125 134